काठमाडौं। भारतमा एकैदिन ८२ हजार ८६० कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संख्या संक्रमित थपिने देशहरूमध्ये सबभन्दा धेरै हो।
भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ।
कोभिड-१९ बाट बढी प्रभावित अमेरिकामा ४० हजार ७७९ जना र ब्राजिलमा ४८ हजार ६३२ जना थपिएका छन्।
यससँगै संक्रमितको संख्या अमेरिकामा ६२ लाख ९० हजार ३०५ र ब्राजिलमा ४० लाख एक हजार ४२२ पुगेको छ।
कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ६१ लाख ६९ हजार ८५ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई लाख ८५ हजार ७९ जना संक्रमित थपिएका हुन्।
वर्ल्डोमिटरका अनुसार हालसम्म एक करोड ८४ लाख ३० हजार २४६ जना संक्रमणमुक्त भएका छन्।
यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या आठ लाख ६६ हजार ५७६ पुगेकाे छ।
पछिल्लाे २४ घण्टामा थप ६ हजार २७८ जनाकाे मृत्यु भएकाे हाे।
हाल सक्रिय संक्रमितको संख्या ६८ लाख ७२ हजार २६३ रहेकाे छ।
" /> काठमाडौं। भारतमा एकैदिन ८२ हजार ८६० कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संख्या संक्रमित थपिने देशहरूमध्ये सबभन्दा धेरै हो।भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ।

">