भोजपुर। भोजपुरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यही १० भदौमा भारतबाट आएर होल्डिङ एरियामा बसेका तीनजनालाई कोभिड-१९ पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार उनीहरू हतुवागढी गाउँपालिका ५ होम्ताङका ३० वर्षका एक र ४० वर्षका दुई गरी तिनै जना भारतीय सैनिक हुन्।
संक्रमित तिनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई भोजपुर नगरपालिका-६ स्थित क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।
यसअघि, विराटनगरवाट भोजपुर सरुवा भै आएका ३ प्रहरीमा कोरोना संक्रमण पुष्‍टि भएको थियो। उनीहरू सुनसरीस्थित चतरा कोरोना विशेष अस्पतालको आइसोलेसनमा छन्।
यसअघि भोजपुरमा संक्रमण पुष्‍टि भएका हतुवागढी, दिङ्लाका ६ जना संक्रमणमुक्त भइसकेका छन्।
" /> भोजपुर। भोजपुरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यही १० भदौमा भारतबाट आएर होल्डिङ एरियामा बसेका तीनजनालाई कोभिड-१९ पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार उनीहरू हतुवागढी गाउँपालिका ५ होम्ताङका ३० वर्षका एक र ४० वर्षका दुई गरी तिनै जना भारतीय सैनिक हुन्।
संक्रमित तिनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई भोजपुर नगरपालिका-६ स्थित क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।
यसअघि, विराटनगरवाट भोजपुर सरुवा भै आएका ३ प्रहरीमा कोरोना संक्रमण पुष्‍टि भएको थियो। उनीहरू सुनसरीस्थित चतरा कोरोना विशेष अस्पतालको आइसोलेसनमा छन्।
यसअघि भोजपुरमा संक्रमण पुष्‍टि भएका हतुवागढी, दिङ्लाका ६ जना संक्रमणमुक्त भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्