काठमाडौं उपत्यकामा ३८८ जना सङ्क्रमित थपिए
<p>काठमाडौ‌ं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p>स्वास्थ्य मन्त्रालयले आज जनाएअनुसार काठमाडौंमा ३५० जनामा,ललितपुरमा २९ जनामा र भक्तपुरमा ९ जनामा सङ्क्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
