कैलाली। धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट आज संक्रमणमुक्त भएर १७ जना डिस्चार्ज भएका छन्।

भारतबाट काम गरेर फर्किएका उनीहरुलाई १४ दिनअघि कोरोना पुष्टि भएपछि महिला आइसोलेसनमा राखिएको थियो ।

पछिल्लोपटकको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज १७ जना डिस्चार्ज भएको धनगढी उपमहानगरपालिकाका कोभिड संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले जानकारी दिए ।

डिस्चार्ज हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का १, ११ का ३, १२ का ५, १४ का २, १८ का ३, १९ का १ तथा डोटीका २ जना छन्।

डिस्चार्ज भएर जानेहरूलाई विभिन्न संघसंस्थाले उपलब्ध गराएको हाइजिन किट, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत दिइएको छ।

" /> कैलाली। धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट आज संक्रमणमुक्त भएर १७ जना डिस्चार्ज भएका छन्।

भारतबाट काम गरेर फर्किएका उनीहरुलाई १४ दिनअघि कोरोना पुष्टि भएपछि महिला आइसोलेसनमा राखिएको थियो ।

पछिल्लोपटकको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज १७ जना डिस्चार्ज भएको धनगढी उपमहानगरपालिकाका कोभिड संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले जानकारी दिए ।

डिस्चार्ज हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का १, ११ का ३, १२ का ५, १४ का २, १८ का ३, १९ का १ तथा डोटीका २ जना छन्।

डिस्चार्ज भएर जानेहरूलाई विभिन्न संघसंस्थाले उपलब्ध गराएको हाइजिन किट, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत दिइएको छ।

"> कोरोना संक्रमणमुक्त भएर कैलालीबाट १७ जना डिस्चार्ज: Dekhapadhi
कोरोना संक्रमणमुक्त भएर कैलालीबाट १७ जना डिस्चार्ज
कैलाली। धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट आज संक्रमणमुक्त भएर १७ जना डिस्चार्ज भएका छन्।

भारतबाट काम गरेर फर्किएका उनीहरुलाई १४ दिनअघि कोरोना पुष्टि भएपछि महिला आइसोलेसनमा राखिएको थियो ।

पछिल्लोपटकको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज १७ जना डिस्चार्ज भएको धनगढी उपमहानगरपालिकाका कोभिड संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले जानकारी दिए ।

डिस्चार्ज हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का १, ११ का ३, १२ का ५, १४ का २, १८ का ३, १९ का १ तथा डोटीका २ जना छन्।

डिस्चार्ज भएर जानेहरूलाई विभिन्न संघसंस्थाले उपलब्ध गराएको हाइजिन किट, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्