चितवन। भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ।
भरतपुर महानगरपालिका-१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो।
सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।
सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ।
बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए।
तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मूल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए।
विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उनको भनाइ छ।
यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण सुरु गर्न सकिने भएको छ। रासस
" /> चितवन। भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ।
भरतपुर महानगरपालिका-१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो।
सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।
सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ।
बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए।
तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मूल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए।
विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उनको भनाइ छ।
यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण सुरु गर्न सकिने भएको छ। रासस
"> भरतपुरमा सिटिहलको निर्माण असोजबाट: Dekhapadhi
भरतपुरमा सिटिहलको निर्माण असोजबाट
चितवन। भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ।
भरतपुर महानगरपालिका-१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो।
सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ।
बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए।
तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मूल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए।
विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उनको भनाइ छ।
यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण सुरु गर्न सकिने भएको छ। रासस
प्रतिक्रिया दिनुहोस्