काठमाडौं। स्थानीयस्तरमा लकडाउन लगाउन सक्दा युरोप बिना भ्याक्सिन नै कोरोनाको समयमा सुरक्षित रहन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ।

डब्ल्यूएचओका युरोपीय क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले युरोपमा राष्ट्रियस्तरमा लकडाउन जरुरी नरहेको पनि बताएका हुन्।

उनले स्काई न्युजसँग भने, ‘‘महामारीमाथि विजय पाउन भ्याक्सिन नै चाहिन्छ भन्ने छैन। त्यस्तो विजय हामीले तब पाउन सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं।’’

आगामी समयमा कोरोनाको दोस्रो तरंग आउन सक्ने अवस्थाबाट बच्न पनि राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको उनको भनाइ थियो। ‘‘अवस्था हेरेर स्थानीयस्तरमा भने लकडाउन गर्नुपर्ने हुन सक्छ,’’ क्लुगले भने। (बीबीसी)

" /> काठमाडौं। स्थानीयस्तरमा लकडाउन लगाउन सक्दा युरोप बिना भ्याक्सिन नै कोरोनाको समयमा सुरक्षित रहन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ।

डब्ल्यूएचओका युरोपीय क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले युरोपमा राष्ट्रियस्तरमा लकडाउन जरुरी नरहेको पनि बताएका हुन्।

उनले स्काई न्युजसँग भने, ‘‘महामारीमाथि विजय पाउन भ्याक्सिन नै चाहिन्छ भन्ने छैन। त्यस्तो विजय हामीले तब पाउन सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं।’’

आगामी समयमा कोरोनाको दोस्रो तरंग आउन सक्ने अवस्थाबाट बच्न पनि राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको उनको भनाइ थियो। ‘‘अवस्था हेरेर स्थानीयस्तरमा भने लकडाउन गर्नुपर्ने हुन सक्छ,’’ क्लुगले भने। (बीबीसी)

"> ‘महामारीबाट बच्न भ्याक्सिन नै चाहिन्छ भन्ने छैन’: Dekhapadhi
‘महामारीबाट बच्न भ्याक्सिन नै चाहिन्छ भन्ने छैन’ <p style="text-align: justify;">काठमाडौं। स्थानीयस्तरमा लकडाउन लगाउन सक्दा युरोप बिना भ्याक्सिन नै कोरोनाको समयमा सुरक्षित रहन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ।</p> <p style="text-align: justify;">डब्ल्यूएचओका युरोपीय क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले युरोपमा राष्ट्रियस्तरमा लकडाउन जरुरी नरहेको पनि बताएका हुन्।</p> <p style="text-align: justify;">उनले स्काई न्युजसँग भने, &lsquo;&lsquo;महामारीमाथि विजय पाउन भ्याक्सिन नै चाहिन्छ भन्ने छैन। त्यस्तो विजय हामीले तब पाउन सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">आगामी समयमा कोरोनाको दोस्रो तरंग आउन सक्ने अवस्थाबाट बच्न पनि राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको उनको भनाइ थियो। &lsquo;&lsquo;अवस्था हेरेर स्थानीयस्तरमा भने लकडाउन गर्नुपर्ने हुन सक्छ,&rsquo;&rsquo; क्लुगले भने। <em>(बीबीसी)</em></p>
प्रतिक्रिया दिनुहोस्