काठमाडौं। काठमाडौं महानगरभित्र कोरोना संक्रमतिको संख्या दिनप्रति बढिरहेको छ। यतिबेला उपत्यका कोरोनाको 'हटस्पट' बनेको छ।

महानगरका मेयर विद्याशुन्दर शाक्य नै कोरोना संक्रमति भएका छन्। त्यस्तै महानगरको सचिवालयमा कार्यरत अन्य तीनजना कर्मचारी पनि कोरोना संक्रमित छन्। जसले गर्दा महामारी थप जटिल बन्दै गएको छ।

आफ्नो आइसोलन तथा क्वारेन्टाइनसमेत नबनाएको महानगरले अब भने प्रदेश सरकारसँग मिलेर आइसोलेसन बनाउन थालेको छ।

३२ वटा वडा रहेको महानगरका सबै वडामा कोरोना संक्रमित छन्। अहिलेसम्म १७ जना कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

महानगरमा दुई हजार ७०७ जना कोरोना संक्रमित छन्। ती मध्ये ११०२ जना सक्रिय संक्रमित छन्।

वडा अनुसार संक्रमितको संख्या:

" /> काठमाडौं। काठमाडौं महानगरभित्र कोरोना संक्रमतिको संख्या दिनप्रति बढिरहेको छ। यतिबेला उपत्यका कोरोनाको 'हटस्पट' बनेको छ।

महानगरका मेयर विद्याशुन्दर शाक्य नै कोरोना संक्रमति भएका छन्। त्यस्तै महानगरको सचिवालयमा कार्यरत अन्य तीनजना कर्मचारी पनि कोरोना संक्रमित छन्। जसले गर्दा महामारी थप जटिल बन्दै गएको छ।

आफ्नो आइसोलन तथा क्वारेन्टाइनसमेत नबनाएको महानगरले अब भने प्रदेश सरकारसँग मिलेर आइसोलेसन बनाउन थालेको छ।

३२ वटा वडा रहेको महानगरका सबै वडामा कोरोना संक्रमित छन्। अहिलेसम्म १७ जना कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

महानगरमा दुई हजार ७०७ जना कोरोना संक्रमित छन्। ती मध्ये ११०२ जना सक्रिय संक्रमित छन्।

वडा अनुसार संक्रमितको संख्या:

"> काठमाडौं महानगरका कुन वडामा कति संक्रमित ? (सूचीसहित): Dekhapadhi
काठमाडौं महानगरका कुन वडामा कति संक्रमित ? (सूचीसहित)
काठमाडौं। काठमाडौं महानगरभित्र कोरोना संक्रमतिको संख्या दिनप्रति बढिरहेको छ। यतिबेला उपत्यका कोरोनाको 'हटस्पट' बनेको छ।

महानगरका मेयर विद्याशुन्दर शाक्य नै कोरोना संक्रमति भएका छन्। त्यस्तै महानगरको सचिवालयमा कार्यरत अन्य तीनजना कर्मचारी पनि कोरोना संक्रमित छन्। जसले गर्दा महामारी थप जटिल बन्दै गएको छ।

आफ्नो आइसोलन तथा क्वारेन्टाइनसमेत नबनाएको महानगरले अब भने प्रदेश सरकारसँग मिलेर आइसोलेसन बनाउन थालेको छ।

३२ वटा वडा रहेको महानगरका सबै वडामा कोरोना संक्रमित छन्। अहिलेसम्म १७ जना कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

महानगरमा दुई हजार ७०७ जना कोरोना संक्रमित छन्। ती मध्ये ११०२ जना सक्रिय संक्रमित छन्।

वडा अनुसार संक्रमितको संख्या:

प्रतिक्रिया दिनुहोस्