कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजो साँझ सम्ममा पाँच हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चार हजार ९८५ जना संक्रमणमुक्त भएर फर्किएका छन्।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ७२६, कंचनपुरमा ७८५, डडेल्धुरामा ३१८, डोटीमा ९४७, जना संक्रमित भेटिएका छन्।
त्यस्तै बैतडीमा ३८०, दार्चुलामा ४८, बाजुरामा ४५२, बझाङमा ४०८ र अछाममा ९१६ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणमुक्त भएकामा कैलालीका एक हजार ३३९, कंचनपुरका ६२८, डडेल्धुरा २९९ र डोटीका ८१८ जना छन्।
त्यस्तै बैतडीका ३२५, दार्चुला ४१, बाजुरा ४४२, बझाङ २८० र अछामका ८१३ जना संक्रमुणमुक्त भएर घर फर्किएका छन्।
कोरोना संक्रमणबाट प्रदेशभरि ११ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। जसमा कैलालीका ६, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको महाशाखा प्रमुख कार्कीले बताए ।
सुदूरपश्चिममा अहिले एक हजार ४५० जना क्वारेन्टाइनमा बसेका छन्। आइसोलेसनमा ८८४ जना उपचाररत रहेको महाशाखा प्रमुख कार्कीले बताए । अहिलेसम्म प्रदेशभरि ६३ हजार ७९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजो साँझ सम्ममा पाँच हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चार हजार ९८५ जना संक्रमणमुक्त भएर फर्किएका छन्।सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ७२६, कंचनपुरमा ७८५, डडेल्धुरामा ३१८, डोटीमा ९४७, जना संक्रमित भेटिएका छन्।

">