काठमाडौं। चीनले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको नेपालमा तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ गर्ने प्रक्रिया अझै अनुसन्धानकै चरणमा रहेको रहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार खोपबारे विस्तृत अध्ययन भइरहेको छ, तर बाहिर आएजस्तो ‘क्लिनिकल ट्रायल’को प्रक्रिया रोकिएको भने छैन।

परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले भने, “बाहिर कुरै नबुझेर समाचार आइरहेका छन्। जसले गर्दा जनमानसमा भ्रम फैलिरहेको छ। यो ‘क्लिनिकल ट्रायल’ एक दुई दिनमा सम्पन्न हुने कुरा होइन,” डा. ज्ञवालीले भने, “विभिन्न चरणमा काम भइरहेको छ। नेपालमा मात्र नभएर विश्वमा नै अनुसन्धानकै चरणमा छ।” 

चीनले उत्पादन गरेको भ्याक्सिनको दोस्रो चरणको ट्रायल पूरा भइसकेको छ। नेपालमा उसले १ हजार जनामा तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ गर्ने प्रस्ताव गरेको छ।

हाल अक्सफोर्ड ग्रुपले उत्पादन गरेको भ्याक्सिन (chAdox1 nCov-19), रूसले निर्माण गरेको भ्याक्सिन (Sputnik-v), चीनले उत्पादन गरेको भ्याक्सिन (Sinovac) लगायतको प्रभावकारीता र असरबारे  छलफल जारी नै रहेको उनको भनाइ छ। विश्व समुदायमा भएको अनुसन्धानको स्थिति नतिजा र प्रभावलाई मध्यनजर गर्दै परिषद्ले आफ्नो निर्देशिका अनुसार मात्र तेस्रो चरणको ट्रायल कार्यान्वयमा लाने पनि उनले जानकारी दिए।

" /> काठमाडौं। चीनले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको नेपालमा तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ गर्ने प्रक्रिया अझै अनुसन्धानकै चरणमा रहेको रहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार खोपबारे विस्तृत अध्ययन भइरहेको छ, तर बाहिर आएजस्तो ‘क्लिनिकल ट्रायल’को प्रक्रिया रोकिएको भने छैन।

परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले भने, “बाहिर कुरै नबुझेर समाचार आइरहेका छन्। जसले गर्दा जनमानसमा भ्रम फैलिरहेको छ। यो ‘क्लिनिकल ट्रायल’ एक दुई दिनमा सम्पन्न हुने कुरा होइन,” डा. ज्ञवालीले भने, “विभिन्न चरणमा काम भइरहेको छ। नेपालमा मात्र नभएर विश्वमा नै अनुसन्धानकै चरणमा छ।” 

चीनले उत्पादन गरेको भ्याक्सिनको दोस्रो चरणको ट्रायल पूरा भइसकेको छ। नेपालमा उसले १ हजार जनामा तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ गर्ने प्रस्ताव गरेको छ।

हाल अक्सफोर्ड ग्रुपले उत्पादन गरेको भ्याक्सिन (chAdox1 nCov-19), रूसले निर्माण गरेको भ्याक्सिन (Sputnik-v), चीनले उत्पादन गरेको भ्याक्सिन (Sinovac) लगायतको प्रभावकारीता र असरबारे  छलफल जारी नै रहेको उनको भनाइ छ। विश्व समुदायमा भएको अनुसन्धानको स्थिति नतिजा र प्रभावलाई मध्यनजर गर्दै परिषद्ले आफ्नो निर्देशिका अनुसार मात्र तेस्रो चरणको ट्रायल कार्यान्वयमा लाने पनि उनले जानकारी दिए।

"> नेपालमा चिनियाँ खोपको ‘क्लिनिकल ट्रायल’ अनुसन्धानकै चरणमा: Dekhapadhi चीनले नेपालमा एक हजार जनामा ‘क्लिनिकल ट्रायल’ गर्न खोजेको छ। 
  • ‘क्लिनिकल ट्रायल’ रोकिएको छैन, प्रक्रियामै छ। 
  • ">
    नेपालमा चिनियाँ खोपको ‘क्लिनिकल ट्रायल’ अनुसन्धानकै चरणमा <p style="text-align: justify;">काठमाडौं। चीनले विकास गरेको&nbsp;कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको नेपालमा तेस्रो चरणको&nbsp;&lsquo;क्लिनिकल ट्रायल&rsquo; गर्ने प्रक्रिया अझै अनुसन्धानकै चरणमा रहेको रहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार खोपबारे विस्तृत अध्ययन भइरहेको छ, तर बाहिर आएजस्तो &lsquo;क्लिनिकल ट्रायल&rsquo;को प्रक्रिया रोकिएको भने छैन।</p> <p style="text-align: justify;">परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले भने, &ldquo;बाहिर कुरै नबुझेर समाचार आइरहेका छन्। जसले गर्दा जनमानसमा भ्रम फैलिरहेको छ। यो &lsquo;क्लिनिकल ट्रायल&rsquo; एक दुई दिनमा सम्पन्न हुने कुरा होइन,&rdquo; डा. ज्ञवालीले भने, &ldquo;विभिन्न चरणमा काम भइरहेको छ। नेपालमा मात्र नभएर विश्वमा नै अनुसन्धानकै चरणमा छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">चीनले उत्पादन गरेको भ्याक्सिनको दोस्रो चरणको ट्रायल पूरा भइसकेको छ।&nbsp;नेपालमा उसले १ हजार जनामा तेस्रो चरणको&nbsp;&lsquo;क्लिनिकल ट्रायल&rsquo; गर्ने प्रस्ताव गरेको छ।</p> <p style="text-align: justify;">हाल अक्सफोर्ड ग्रुपले उत्पादन गरेको भ्याक्सिन (chAdox1 nCov-19), रूसले निर्माण गरेको भ्याक्सिन (Sputnik-v), चीनले उत्पादन गरेको भ्याक्सिन (Sinovac) लगायतको प्रभावकारीता र असरबारे &nbsp;छलफल जारी नै रहेको उनको भनाइ छ। विश्व समुदायमा भएको अनुसन्धानको स्थिति नतिजा र प्रभावलाई मध्यनजर गर्दै परिषद्ले आफ्नो निर्देशिका अनुसार मात्र तेस्रो चरणको ट्रायल कार्यान्वयमा लाने पनि उनले जानकारी दिए।</p>
    प्रतिक्रिया दिनुहोस्