काठमाडौं उपत्यकामा एकैदिन थपिए ४८१ सङ्क्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना सङ्क्रमित थपिएका छन्।

योसँगै काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या ६ हजार २०५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्