काठमाडौं। धरान र चितवनमा कोभिड-१९ बाट एक/एकजनाको मृत्यु भएको  छ।

सिरहाको मिर्चैया नगरपालिका-६ का ५५ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

१० भदौमा संक्रमण पुष्‍टि भएपछि प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए।

उनी उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सिरहामा सात पुगेको छ।

उता चितवन मेडिकल कलेजमा उपचारत  एक संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेको कलेजले जनाएको छ।

कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण १४ भदौमा अस्पताल भर्ना भएका उनलाई १५ गते संक्रमण पुष्टि भएको थियो। आज बिहान आईसीयूमा उनको उपचार भएको हो। रासस

" /> काठमाडौं। धरान र चितवनमा कोभिड-१९ बाट एक/एकजनाको मृत्यु भएको  छ।

"> कोभिड-१९ बाट थप दुईजनाको मृत्यु : Dekhapadhi
कोभिड-१९ बाट थप दुईजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्