भक्तपुर। सूर्यविनायक नगरपालिकामा कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान सुरु गरेको छ।

नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन सुरु गरेको हो।

नगरपालिकाले सोमबार सूर्यविनायक चोक (ट्रली बसपार्क) मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ।

नगरप्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए। रासस

" /> भक्तपुर। सूर्यविनायक नगरपालिकामा कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान सुरु गरेको छ।

नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन सुरु गरेको हो।

नगरपालिकाले सोमबार सूर्यविनायक चोक (ट्रली बसपार्क) मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ।

नगरप्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए। रासस

"> सूर्यविनायककाे टोलटोलमा स्वाब संकलन: Dekhapadhi
सूर्यविनायककाे टोलटोलमा स्वाब संकलन <p style="text-align: justify;">भक्तपुर।&nbsp;सूर्यविनायक नगरपालिकामा कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान सुरु गरेको छ।</p> <p style="text-align: justify;">नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोलटोलमा स्वाब सङ्कलन सुरु गरेको हो।</p> <p style="text-align: justify;">नगरपालिकाले सोमबार सूर्यविनायक चोक (ट्रली बसपार्क) मा वडा नं ६ र ८ का कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ।</p> <p style="text-align: justify;">नगरप्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रमा पछिल्लो समयमा अधिक सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण भएका जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्