काठमाडौं। वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छन्। उनले १४ दिनपछि गरिएको पीसीआर परीक्षणबाट छोरासहित आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन्।

उपसभामुख तामाङ र उनको छोरालाई कोरोना पोजिटिभ देखिएपछि उनीहरू होम आइसोलेसनमा थिए।

‘‘१४ दिन होम आइसोलेसनको बसाइपछि हिजो हामी आमाछोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,’’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। उनले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

‘‘राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ,’’ उनले लेखेकी छन्, ‘‘मेरो लागि कोरोना आतंकबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको छ।’’

कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय भएको उनले सुझाएकी छन्। संक्रमण भइहालेमा आतंकित नभई आवश्यक स्वास्थ्य विधि अवलम्बन गरिनुपर्ने उनले बताइन्।

" /> काठमाडौं। वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छन्। उनले १४ दिनपछि गरिएको पीसीआर परीक्षणबाट छोरासहित आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन्।

उपसभामुख तामाङ र उनको छोरालाई कोरोना पोजिटिभ देखिएपछि उनीहरू होम आइसोलेसनमा थिए।

‘‘१४ दिन होम आइसोलेसनको बसाइपछि हिजो हामी आमाछोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,’’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। उनले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

‘‘राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ,’’ उनले लेखेकी छन्, ‘‘मेरो लागि कोरोना आतंकबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको छ।’’

कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय भएको उनले सुझाएकी छन्। संक्रमण भइहालेमा आतंकित नभई आवश्यक स्वास्थ्य विधि अवलम्बन गरिनुपर्ने उनले बताइन्।

"> वाग्मती प्रदेशकी उपसभामुख तामाङ कोरोनामुक्त: Dekhapadhi १४ दिन होम आइसोलेसनको बसाइपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ।
• कोरोना पोजिटिभ देखिएपछि उपसभामुख तामाङ र उनको छोरा होम आइसोलेसनमा थिए।
• कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय भएको तामाङको सुझाव।

वाग्मती प्रदेशकी उपसभामुख तामाङ कोरोनामुक्त
काठमाडौं। वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छन्। उनले १४ दिनपछि गरिएको पीसीआर परीक्षणबाट छोरासहित आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन्।

उपसभामुख तामाङ र उनको छोरालाई कोरोना पोजिटिभ देखिएपछि उनीहरू होम आइसोलेसनमा थिए।

‘‘१४ दिन होम आइसोलेसनको बसाइपछि हिजो हामी आमाछोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,’’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। उनले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

‘‘राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ,’’ उनले लेखेकी छन्, ‘‘मेरो लागि कोरोना आतंकबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको छ।’’

कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय भएको उनले सुझाएकी छन्। संक्रमण भइहालेमा आतंकित नभई आवश्यक स्वास्थ्य विधि अवलम्बन गरिनुपर्ने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्