काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौंको कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन गरेका छन्।

सोमबार सडक अनुगमनपछि मन्त्री नेम्बाङले निर्माणसँग सम्बन्धित निकायहरू सडक विभाग, काठमाडौं सडक डिभिजन कार्यालय लगायतलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिए। उनले संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्यकाकै बढी यातायात जाम हुने ठाउँ भएको भन्दै निर्माणमा ढिलाइ गर्न नहुने बताए।

अनुगमनको क्रममा सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले सडक विस्तार कार्य अन्तर्गत हाल पुरानो तारबार हटाउने कार्य भइरहेको मन्त्री नेम्बाङलाई जानकारी गराए।

एअपोर्टको जग्गा भएकोले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको बताए। अब एक साताभित्रै ठेक्काको लागि टेन्डर निकालिने प्रमुख नेपालीको भनाइ छ।

कोटेश्वर चोकको जाम हटाउन दक्षिणतर्फ तीन लेन र उत्तरमा एअरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ। जामको दीर्घकालीन समस्या समाधान गर्न भन्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँगको सहकार्यमा सडक विस्तार कार्य भइरहेको हो।

अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल समेत थिए।

" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौंको कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन गरेका छन्।

सोमबार सडक अनुगमनपछि मन्त्री नेम्बाङले निर्माणसँग सम्बन्धित निकायहरू सडक विभाग, काठमाडौं सडक डिभिजन कार्यालय लगायतलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिए। उनले संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्यकाकै बढी यातायात जाम हुने ठाउँ भएको भन्दै निर्माणमा ढिलाइ गर्न नहुने बताए।

अनुगमनको क्रममा सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले सडक विस्तार कार्य अन्तर्गत हाल पुरानो तारबार हटाउने कार्य भइरहेको मन्त्री नेम्बाङलाई जानकारी गराए।

एअपोर्टको जग्गा भएकोले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको बताए। अब एक साताभित्रै ठेक्काको लागि टेन्डर निकालिने प्रमुख नेपालीको भनाइ छ।

कोटेश्वर चोकको जाम हटाउन दक्षिणतर्फ तीन लेन र उत्तरमा एअरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ। जामको दीर्घकालीन समस्या समाधान गर्न भन्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँगको सहकार्यमा सडक विस्तार कार्य भइरहेको हो।

अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल समेत थिए।

"> कोटेश्वर चोकको सडक विस्तार चाँडो सक्न मन्त्री नेम्बाङको निर्देशन: Dekhapadhi
कोटेश्वर चोकको सडक विस्तार चाँडो सक्न मन्त्री नेम्बाङको निर्देशन
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौंको कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन गरेका छन्।

सोमबार सडक अनुगमनपछि मन्त्री नेम्बाङले निर्माणसँग सम्बन्धित निकायहरू सडक विभाग, काठमाडौं सडक डिभिजन कार्यालय लगायतलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिए। उनले संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्यकाकै बढी यातायात जाम हुने ठाउँ भएको भन्दै निर्माणमा ढिलाइ गर्न नहुने बताए।

अनुगमनको क्रममा सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले सडक विस्तार कार्य अन्तर्गत हाल पुरानो तारबार हटाउने कार्य भइरहेको मन्त्री नेम्बाङलाई जानकारी गराए।

एअपोर्टको जग्गा भएकोले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको बताए। अब एक साताभित्रै ठेक्काको लागि टेन्डर निकालिने प्रमुख नेपालीको भनाइ छ।

कोटेश्वर चोकको जाम हटाउन दक्षिणतर्फ तीन लेन र उत्तरमा एअरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ। जामको दीर्घकालीन समस्या समाधान गर्न भन्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँगको सहकार्यमा सडक विस्तार कार्य भइरहेको हो।

अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल समेत थिए।

प्रतिक्रिया दिनुहोस्