काठमाडौं। उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि अनुगमनमा सक्रिय भएका काठमाडौंका सांसदहरुले आज यहाँका सबै नगरपालिकाको भ्रमण गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोन संक्रमण पुष्टि भएकै दिन सांसदहरु यहाँका सबै पालिकाको वस्तुस्थिति बुझ्न निस्किएका हुन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कोरोना महामारीमा सरकारले गरेका कामको निगरानी राख्न गठन गरेको कोभिड-१९ अनुगमन उपसमितिका संयोजक जीवनराम श्रेष्ठ तथा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईलगायतको टोलीले आज विहान शंखरापुर नगरपालिकाबाट सुरु गरेर तारकेश्वरसम्म सबै १० पालिकाको भ्रमण गरेका थिए। उपत्यकामा पछिल्लो समय संक्रमण भयावह रुपमा बढ्दै गएकाले अतिरिक्त तयारी गर्नुपर्ने देखिएको काठमाडौं क्षेत्र नम्बर ८ का सांसद श्रेष्ठले देखापढीलाई बताए।

“काठमाडौंका सबै नगरपालिकाहरुको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यवस्थापन कस्तो रहेछ भनेर हामी आज बुझ्न निस्किएका थियौं। सबै १० पालिकाहरुले चिन्ता र चासो लिएर योजना बनाइरहेको देखियो। कतिपयले आइसोलेसनमा विरामीलाई राखेका पनि छन्। कतिपयले योजनाअनुसार काम सुरु गरेका पनि छन्,” श्रेष्ठले भने, “तर यही रुपमा संक्रमण बढ्दै गए कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चिन्ताको विषय छ। त्यसका लागि क्षमता वृद्धि गर्नुपर्छ। भोलि संक्रमण झनै बढेर परिस्थिति अप्ठेरो आए पनि चिन्ता नगरी सम्हाल्नु पर्ने गरी व्यवस्थापनमा लाग्नुपर्छ।”

मन्त्रिपरिषदको हिजो बसेको वैठकले उपत्यकामा प्रदेश सरकारले आइसोलेसनको व्यवस्था गर्ने, संघीय सरकारले साधन स्रोत दिने, स्थानीय निकायले संक्रमितको पहिचान गरी ट्रेसिङ र परिक्षणको काम गर्ने तथा आइसोलेसन सेन्टरका लागि स्थानको पहिचानमा सघाउने निर्णय गरेको थियो।

संघीय सरकारले प्रदेशमार्फत कोरोना नियन्त्रण तथा उपचारका लागि पठाएको बजेटबाट काठमाडौंका नगरपालिकाहरुले अतिरिक्त व्यवस्थापनको काम सुरु गरेको श्रेष्ठले जानकारी गराए।

कोरोना संक्रमण बढिरहेका बेला उपचारका लागि पर्याप्त मात्रामा आइसोलेसन सेन्टर व्यवस्थापन गर्ने काममा सहयोगी भूमिका खेल्न अनौपचारिक टोली बनाइएको र त्यहीअनुसार काम भइरहेको श्रेष्ठको भनाइ थियो।

आज काठमाडौंका पालिकाहरुको भ्रमण गर्ने टोलीमा सांसदहरु श्रेष्ठ र राईसँगै सरिता न्यौपाने, काठमाडौं क्षेत्र नम्बर ५ ख का प्रदेश सांसद दीपक निरौलालगायत थिए। न्यौपाने कोभिड-१९ अनुगमन उपसमितिमा पनि सदस्य छिन्।

“यसमा खासगरी संघबाट हामी तीन जना सांसद छौं। प्रदेश सांसद पनि हुनुहुन्छ। हामी पार्टी र संसद दुवैतिर जिम्मेवारीमा रहेकाले कोभिड-१९ अनुगमन उपसमितिको काम पनि सँगै हुने गरी अगाडि बढिरहेका छौं। हामीले अध्ययन गरेर दिने प्रस्तावका आधारमा काम अघि बढ्नेछ,” श्रेष्ठले थपे।

श्रेष्ठका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरुलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने गरी सहयोगी भूमिका खेल्न सहमतिमा यो टोली सक्रिय भएको हो।

भदौ ३ देखि निशेधाज्ञा जारी गरिए पनि उपत्यकामा संक्रमणको दरमा कुनै कमी नआएपछि भदौ १० देखि नै काठमाडौंका सांसदहरु स्वस्फूर्त रुपमा सक्रिय भएका थिए। भदौ १० मा काठमाडौंका आठ जना सांसदले महामारी नियन्त्रणका उपाय खोज्न छलफलमा जुटेका थिए।

सांसदहरुले विभिन्न चरणमा छलफल गरेर औपचारिक रुपमै सरकारलाई प्रस्ताब गर्ने निचोड निकालेका थिए।

राजधानीमा कोरोना कहर भयावह, सामनाका लागि काठमाडौंका सांसदहरू सक्रिय

महामारीमा सरकारी काममाथि सांसदहरुले निगरानी राख्ने

" /> काठमाडौं। उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि अनुगमनमा सक्रिय भएका काठमाडौंका सांसदहरुले आज यहाँका सबै नगरपालिकाको भ्रमण गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोन संक्रमण पुष्टि भएकै दिन सांसदहरु यहाँका सबै पालिकाको वस्तुस्थिति बुझ्न निस्किएका हुन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कोरोना महामारीमा सरकारले गरेका कामको निगरानी राख्न गठन गरेको कोभिड-१९ अनुगमन उपसमितिका संयोजक जीवनराम श्रेष्ठ तथा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईलगायतको टोलीले आज विहान शंखरापुर नगरपालिकाबाट सुरु गरेर तारकेश्वरसम्म सबै १० पालिकाको भ्रमण गरेका थिए। उपत्यकामा पछिल्लो समय संक्रमण भयावह रुपमा बढ्दै गएकाले अतिरिक्त तयारी गर्नुपर्ने देखिएको काठमाडौं क्षेत्र नम्बर ८ का सांसद श्रेष्ठले देखापढीलाई बताए।

“काठमाडौंका सबै नगरपालिकाहरुको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यवस्थापन कस्तो रहेछ भनेर हामी आज बुझ्न निस्किएका थियौं। सबै १० पालिकाहरुले चिन्ता र चासो लिएर योजना बनाइरहेको देखियो। कतिपयले आइसोलेसनमा विरामीलाई राखेका पनि छन्। कतिपयले योजनाअनुसार काम सुरु गरेका पनि छन्,” श्रेष्ठले भने, “तर यही रुपमा संक्रमण बढ्दै गए कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चिन्ताको विषय छ। त्यसका लागि क्षमता वृद्धि गर्नुपर्छ। भोलि संक्रमण झनै बढेर परिस्थिति अप्ठेरो आए पनि चिन्ता नगरी सम्हाल्नु पर्ने गरी व्यवस्थापनमा लाग्नुपर्छ।”

मन्त्रिपरिषदको हिजो बसेको वैठकले उपत्यकामा प्रदेश सरकारले आइसोलेसनको व्यवस्था गर्ने, संघीय सरकारले साधन स्रोत दिने, स्थानीय निकायले संक्रमितको पहिचान गरी ट्रेसिङ र परिक्षणको काम गर्ने तथा आइसोलेसन सेन्टरका लागि स्थानको पहिचानमा सघाउने निर्णय गरेको थियो।

संघीय सरकारले प्रदेशमार्फत कोरोना नियन्त्रण तथा उपचारका लागि पठाएको बजेटबाट काठमाडौंका नगरपालिकाहरुले अतिरिक्त व्यवस्थापनको काम सुरु गरेको श्रेष्ठले जानकारी गराए।

कोरोना संक्रमण बढिरहेका बेला उपचारका लागि पर्याप्त मात्रामा आइसोलेसन सेन्टर व्यवस्थापन गर्ने काममा सहयोगी भूमिका खेल्न अनौपचारिक टोली बनाइएको र त्यहीअनुसार काम भइरहेको श्रेष्ठको भनाइ थियो।

आज काठमाडौंका पालिकाहरुको भ्रमण गर्ने टोलीमा सांसदहरु श्रेष्ठ र राईसँगै सरिता न्यौपाने, काठमाडौं क्षेत्र नम्बर ५ ख का प्रदेश सांसद दीपक निरौलालगायत थिए। न्यौपाने कोभिड-१९ अनुगमन उपसमितिमा पनि सदस्य छिन्।

“यसमा खासगरी संघबाट हामी तीन जना सांसद छौं। प्रदेश सांसद पनि हुनुहुन्छ। हामी पार्टी र संसद दुवैतिर जिम्मेवारीमा रहेकाले कोभिड-१९ अनुगमन उपसमितिको काम पनि सँगै हुने गरी अगाडि बढिरहेका छौं। हामीले अध्ययन गरेर दिने प्रस्तावका आधारमा काम अघि बढ्नेछ,” श्रेष्ठले थपे।

श्रेष्ठका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरुलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने गरी सहयोगी भूमिका खेल्न सहमतिमा यो टोली सक्रिय भएको हो।

भदौ ३ देखि निशेधाज्ञा जारी गरिए पनि उपत्यकामा संक्रमणको दरमा कुनै कमी नआएपछि भदौ १० देखि नै काठमाडौंका सांसदहरु स्वस्फूर्त रुपमा सक्रिय भएका थिए। भदौ १० मा काठमाडौंका आठ जना सांसदले महामारी नियन्त्रणका उपाय खोज्न छलफलमा जुटेका थिए।

सांसदहरुले विभिन्न चरणमा छलफल गरेर औपचारिक रुपमै सरकारलाई प्रस्ताब गर्ने निचोड निकालेका थिए।

राजधानीमा कोरोना कहर भयावह, सामनाका लागि काठमाडौंका सांसदहरू सक्रिय

महामारीमा सरकारी काममाथि सांसदहरुले निगरानी राख्ने

"> काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह रुपमा बढ्दै, अतिरिक्त तयारी गर्नुपर्ने: Dekhapadhi सांसदहरुको टोलीले आज उपत्यकाका १० वटै नगरपालिकाको भ्रमण गरेको थियो।
• यही रुपमा संक्रमण बढ्दै गए कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चिन्ताको विषय छ। त्यसका लागि क्षमता वृद्धि गर्नुपर्छ।
• संक्रमण झनै बढेर परिस्थिति अप्ठेरो भए चिन्ता नगरी सम्हाल्नुपर्ने गरी व्यवस्थापनमा लाग्नुपर्ने।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह रुपमा बढ्दै, अतिरिक्त तयारी गर्नुपर्ने
काठमाडौं। उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि अनुगमनमा सक्रिय भएका काठमाडौंका सांसदहरुले आज यहाँका सबै नगरपालिकाको भ्रमण गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोन संक्रमण पुष्टि भएकै दिन सांसदहरु यहाँका सबै पालिकाको वस्तुस्थिति बुझ्न निस्किएका हुन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कोरोना महामारीमा सरकारले गरेका कामको निगरानी राख्न गठन गरेको कोभिड-१९ अनुगमन उपसमितिका संयोजक जीवनराम श्रेष्ठ तथा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईलगायतको टोलीले आज विहान शंखरापुर नगरपालिकाबाट सुरु गरेर तारकेश्वरसम्म सबै १० पालिकाको भ्रमण गरेका थिए। उपत्यकामा पछिल्लो समय संक्रमण भयावह रुपमा बढ्दै गएकाले अतिरिक्त तयारी गर्नुपर्ने देखिएको काठमाडौं क्षेत्र नम्बर ८ का सांसद श्रेष्ठले देखापढीलाई बताए।

“काठमाडौंका सबै नगरपालिकाहरुको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यवस्थापन कस्तो रहेछ भनेर हामी आज बुझ्न निस्किएका थियौं। सबै १० पालिकाहरुले चिन्ता र चासो लिएर योजना बनाइरहेको देखियो। कतिपयले आइसोलेसनमा विरामीलाई राखेका पनि छन्। कतिपयले योजनाअनुसार काम सुरु गरेका पनि छन्,” श्रेष्ठले भने, “तर यही रुपमा संक्रमण बढ्दै गए कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चिन्ताको विषय छ। त्यसका लागि क्षमता वृद्धि गर्नुपर्छ। भोलि संक्रमण झनै बढेर परिस्थिति अप्ठेरो आए पनि चिन्ता नगरी सम्हाल्नु पर्ने गरी व्यवस्थापनमा लाग्नुपर्छ।”

मन्त्रिपरिषदको हिजो बसेको वैठकले उपत्यकामा प्रदेश सरकारले आइसोलेसनको व्यवस्था गर्ने, संघीय सरकारले साधन स्रोत दिने, स्थानीय निकायले संक्रमितको पहिचान गरी ट्रेसिङ र परिक्षणको काम गर्ने तथा आइसोलेसन सेन्टरका लागि स्थानको पहिचानमा सघाउने निर्णय गरेको थियो।

संघीय सरकारले प्रदेशमार्फत कोरोना नियन्त्रण तथा उपचारका लागि पठाएको बजेटबाट काठमाडौंका नगरपालिकाहरुले अतिरिक्त व्यवस्थापनको काम सुरु गरेको श्रेष्ठले जानकारी गराए।

कोरोना संक्रमण बढिरहेका बेला उपचारका लागि पर्याप्त मात्रामा आइसोलेसन सेन्टर व्यवस्थापन गर्ने काममा सहयोगी भूमिका खेल्न अनौपचारिक टोली बनाइएको र त्यहीअनुसार काम भइरहेको श्रेष्ठको भनाइ थियो।

आज काठमाडौंका पालिकाहरुको भ्रमण गर्ने टोलीमा सांसदहरु श्रेष्ठ र राईसँगै सरिता न्यौपाने, काठमाडौं क्षेत्र नम्बर ५ ख का प्रदेश सांसद दीपक निरौलालगायत थिए। न्यौपाने कोभिड-१९ अनुगमन उपसमितिमा पनि सदस्य छिन्।

“यसमा खासगरी संघबाट हामी तीन जना सांसद छौं। प्रदेश सांसद पनि हुनुहुन्छ। हामी पार्टी र संसद दुवैतिर जिम्मेवारीमा रहेकाले कोभिड-१९ अनुगमन उपसमितिको काम पनि सँगै हुने गरी अगाडि बढिरहेका छौं। हामीले अध्ययन गरेर दिने प्रस्तावका आधारमा काम अघि बढ्नेछ,” श्रेष्ठले थपे।

श्रेष्ठका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरुलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने गरी सहयोगी भूमिका खेल्न सहमतिमा यो टोली सक्रिय भएको हो।

भदौ ३ देखि निशेधाज्ञा जारी गरिए पनि उपत्यकामा संक्रमणको दरमा कुनै कमी नआएपछि भदौ १० देखि नै काठमाडौंका सांसदहरु स्वस्फूर्त रुपमा सक्रिय भएका थिए। भदौ १० मा काठमाडौंका आठ जना सांसदले महामारी नियन्त्रणका उपाय खोज्न छलफलमा जुटेका थिए।

सांसदहरुले विभिन्न चरणमा छलफल गरेर औपचारिक रुपमै सरकारलाई प्रस्ताब गर्ने निचोड निकालेका थिए।

राजधानीमा कोरोना कहर भयावह, सामनाका लागि काठमाडौंका सांसदहरू सक्रिय

महामारीमा सरकारी काममाथि सांसदहरुले निगरानी राख्ने

प्रतिक्रिया दिनुहोस्