काठमाडौं। नेपालमा कोरोना भाइरस सङ्क्रमबाट मृत्यु भएकाको संख्या २२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा मृत्यु भएकामा एक बालिका र २ महिला छन् भने ४ पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
त्यस्तै झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरूषको मृत्यु भएको छ।

थप ७ कोरोना सङ्क्रमितको मृत्यु, कूल मृतकको संख्या २२८ : Dekhapadhi
थप ७ कोरोना सङ्क्रमितको मृत्यु, कूल मृतकको संख्या २२८