काठमाडौं उपत्यकामा २९८ सङ्क्रमित थपिए
<p>काठमाडौं। काठमाडौं उपत्यकामा २९८ जना कोरोना सङ्क्रमित थपिए।</p>
<p>पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p>
<p>काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ५ हजार ७६७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
