काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को पीसीआर परीक्षण गर्दा ४ हजार ४०० रुपैयाँभन्दा बढी शुल्क नलिन अनुरोध गरेको छ। मन्त्रालयले कोभिड-१९ को पीसीआर परीक्षण गरिरहेका प्रयोगशालाहरुलाई सरकारले तोकेकोभन्दा बढी मूल्य नलिन अनुरोध गरेको हो।

भदौ १४ गते आईसीएसका पदाधिकारीसहित बसेको मन्त्रालयको बैठकले पीसीआर परीक्षण शुल्क तोकेको हो।

मन्त्रालयले भनेको छ, “१४ गते बसेको बैठकबाट सःशुल्क कोभिड-१९ परीक्षण गर्ने सबै प्रयोगशालाले तोकिएको मूल्यभन्दा बढी शुल्क नलिन अनुरोध छ।”
 

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को पीसीआर परीक्षण गर्दा ४ हजार ४०० रुपैयाँभन्दा बढी शुल्क नलिन अनुरोध गरेको छ। मन्त्रालयले कोभिड-१९ को पीसीआर परीक्षण गरिरहेका प्रयोगशालाहरुलाई सरकारले तोकेकोभन्दा बढी मूल्य नलिन अनुरोध गरेको हो।

भदौ १४ गते आईसीएसका पदाधिकारीसहित बसेको मन्त्रालयको बैठकले पीसीआर परीक्षण शुल्क तोकेको हो।

मन्त्रालयले भनेको छ, “१४ गते बसेको बैठकबाट सःशुल्क कोभिड-१९ परीक्षण गर्ने सबै प्रयोगशालाले तोकिएको मूल्यभन्दा बढी शुल्क नलिन अनुरोध छ।”
 

"> स्वास्थ्य मन्त्रालयले भन्यो- पीसीआर परीक्षण गर्दा बढी शुल्क नलिनू: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- पीसीआर परीक्षण गर्दा बढी शुल्क नलिनू <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य&nbsp;तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को पीसीआर परीक्षण गर्दा ४ हजार ४०० रुपैयाँभन्दा बढी शुल्क नलिन अनुरोध गरेको छ। मन्त्रालयले कोभिड-१९ को पीसीआर परीक्षण गरिरहेका प्रयोगशालाहरुलाई सरकारले तोकेकोभन्दा बढी मूल्य नलिन अनुरोध गरेको हो।</p> <p style="text-align: justify;">भदौ १४ गते आईसीएसका पदाधिकारीसहित बसेको मन्त्रालयको&nbsp;बैठकले पीसीआर परीक्षण शुल्क तोकेको हो।</p> <p style="text-align: justify;">मन्त्रालयले भनेको छ, &ldquo;१४ गते बसेको बैठकबाट सःशुल्क कोभिड-१९ परीक्षण गर्ने सबै प्रयोगशालाले तोकिएको मूल्यभन्दा बढी शुल्क नलिन अनुरोध छ।&rdquo;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्