काठमाडाैं। सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान)  दिने भएको छ।

रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो।

जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ। ‘भिटामिन के’ को नाम के वान  राखिएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिए।

दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिंँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो।

साउनदेखि नै सुरु गर्ने भनिएको कोभिड-१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उनले बताए।

उनले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भई शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको बताए।

जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत् शिशुलाई ‘भिटामिन के’ दिनुपर्दछ। नवजात शिशुमा ‘भिटामिन के’ को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भई मृत्युसमेत हुने गर्छ। रासस

" /> काठमाडाैं। सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान)  दिने भएको छ।

"> नवजात शिशुलाई अब ‘भिटामिन के’: Dekhapadhi
नवजात शिशुलाई अब ‘भिटामिन के’

प्रतिक्रिया दिनुहोस्