महेन्द्रनगर। कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ सेवा शुरू भएको छ।

प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरु पालले सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताइन्।

“केही महीनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ”, उनले भनिन् “यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन।” अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका रहनुपर्छ।

आजैदेखि थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ गरिएको छ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आईसीयू सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा १० शय्याको पु्‍र्‍याइने बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर काम भइरहेको बताए। रासस

" /> महेन्द्रनगर। कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ सेवा शुरू भएको छ।

प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरु पालले सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताइन्।

“केही महीनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ”, उनले भनिन् “यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन।” अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका रहनुपर्छ।

आजैदेखि थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ गरिएको छ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आईसीयू सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा १० शय्याको पु्‍र्‍याइने बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर काम भइरहेको बताए। रासस

"> महाकाली अस्पतालमा आईसीयू सेवा शुरू: Dekhapadhi
महाकाली अस्पतालमा आईसीयू सेवा शुरू

प्रतिक्रिया दिनुहोस्