रुपन्देही। कोभिड-१९ का कारण थप एकजनाको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए।
यही ११ भदौमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो।
शव अस्पतालमै रहेको र नेपाली सेनाको टोलीले शव व्यवस्थापन पर्न लागेको नगरपालिकाले जनाएको छ। रासस
" /> रुपन्देही। कोभिड-१९ का कारण थप एकजनाको मृत्यु भएको छ।तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए।

">