कैलाली। सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको 'प्लाज्मा थेरापी' बाट उपचार थालिने भएको छ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले तय गरेको मापदण्ड अनुसार सो विधिबाट अनुसन्धनात्मक उपचार शुरू गरिने भएको हो।
संक्रमितलाई गम्भीर समस्या देखिए उक्त विधिबाट उपचार गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए। उनका अनुसार त्यसका लागि सबै तयारी पूरा गरिएको छ।
'प्लाज्मा थेरापी' गर्न संक्रमणबाटमुक्त भएका व्यक्तिको रगत आवश्यक पर्ने भएकोले त्यस्ता व्यक्तिहरूलाई प्लाज्मादान गर्न आग्रह गरिएको छ।
संक्रमणमुक्त भएकाहरूमा भाइरससँग लड्न एन्टिबडी उत्पादन हुने भएकाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई चढाउँदा उपचारमा मद्दत पुग्‍ने मेसु पाण्डेयले बताए।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको 'प्लाज्मा थेरापी' बाट उपचार थालिने भएको छ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले तय गरेको मापदण्ड अनुसार सो विधिबाट अनुसन्धनात्मक उपचार शुरू गरिने भएको हो।
संक्रमितलाई गम्भीर समस्या देखिए उक्त विधिबाट उपचार गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए। उनका अनुसार त्यसका लागि सबै तयारी पूरा गरिएको छ।
'प्लाज्मा थेरापी' गर्न संक्रमणबाटमुक्त भएका व्यक्तिको रगत आवश्यक पर्ने भएकोले त्यस्ता व्यक्तिहरूलाई प्लाज्मादान गर्न आग्रह गरिएको छ।
संक्रमणमुक्त भएकाहरूमा भाइरससँग लड्न एन्टिबडी उत्पादन हुने भएकाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई चढाउँदा उपचारमा मद्दत पुग्‍ने मेसु पाण्डेयले बताए।
"> सेती अस्पतालमा पनि 'प्लाज्मा थेरापी' बाट कोरोना संक्रमितको उपचार: Dekhapadhi
सेती अस्पतालमा पनि 'प्लाज्मा थेरापी' बाट कोरोना संक्रमितको उपचार
कैलाली। सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको 'प्लाज्मा थेरापी' बाट उपचार थालिने भएको छ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले तय गरेको मापदण्ड अनुसार सो विधिबाट अनुसन्धनात्मक उपचार शुरू गरिने भएको हो।
संक्रमितलाई गम्भीर समस्या देखिए उक्त विधिबाट उपचार गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए। उनका अनुसार त्यसका लागि सबै तयारी पूरा गरिएको छ।
'प्लाज्मा थेरापी' गर्न संक्रमणबाटमुक्त भएका व्यक्तिको रगत आवश्यक पर्ने भएकोले त्यस्ता व्यक्तिहरूलाई प्लाज्मादान गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्