डोटी। जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। 

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

हिजो बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। 

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ। रासस

" /> डोटी। जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। 

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

हिजो बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। 

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ। रासस

"> डोटीमा एक साताका लागि निषेधाज्ञा: Dekhapadhi
डोटीमा एक साताका लागि निषेधाज्ञा <p style="text-align: justify;">डोटी। जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।&nbsp;</p> <p style="text-align: justify;">हिजो बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।&nbsp;</p> <p style="text-align: justify;">निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्