काठमाडौं। ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढी संक्रमित थपिएका छन्।
प्राप्त समाचारअनुसार त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जनामा संक्रमण पुष्‍टि भएको हो। तर यो संख्या भने पहिलेको भन्दा कम भएको अधिकारीहरूले बताएका छन्।
ब्राजिलमा गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा संक्रमण देखिएको थियो।
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ। संक्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख २० हजार ८०० पुगेको छ।
यहाँ अहिलेसम्म ३८ लाख ६२ हजार ३११ जनामा संक्रमण भएको पाइएको छ।
ब्राजिलका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । ब्राजिल संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित भएको देश हो। रासस/एएनआई
" /> काठमाडौं। ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढी संक्रमित थपिएका छन्।
प्राप्त समाचारअनुसार त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जनामा संक्रमण पुष्‍टि भएको हो। तर यो संख्या भने पहिलेको भन्दा कम भएको अधिकारीहरूले बताएका छन्।
ब्राजिलमा गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा संक्रमण देखिएको थियो।
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ। संक्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख २० हजार ८०० पुगेको छ।
यहाँ अहिलेसम्म ३८ लाख ६२ हजार ३११ जनामा संक्रमण भएको पाइएको छ।
ब्राजिलका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । ब्राजिल संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित भएको देश हो। रासस/एएनआई
"> ब्राजिलमा पहिलेको तुलनामा घट्दै संक्रमित : Dekhapadhi
ब्राजिलमा पहिलेको तुलनामा घट्दै संक्रमित
काठमाडौं। ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढी संक्रमित थपिएका छन्।
ब्राजिलमा गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा संक्रमण देखिएको थियो।
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ। संक्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख २० हजार ८०० पुगेको छ।
यहाँ अहिलेसम्म ३८ लाख ६२ हजार ३११ जनामा संक्रमण भएको पाइएको छ।
ब्राजिलका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । ब्राजिल संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित भएको देश हो। रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्