काठमाडौं। इटहरीमा १०० बेडको आइसोलेसन चाडै निर्माण सम्पन्‍न गरिने भएको छ।
उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले इटहरी-९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै सञ्‍चालनमा ल्याउने गरी काम अघि बढाउने निर्णय गरेको हो।
कोरोना संक्रमित वढ्दै गएकाले लक्षण नदेखिएका संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ।
विभिन्न निकायहरूको सहयोगमा अहिले खानेपानी र विद्युतीकरण कार्य भइरहेको छ। आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरूसँग सहयोगको आग्रह गरिएको छ।
वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महीनाका लागि खाद्यान्‍न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे।
आइसोलेसन संचालनका लागि मेयर चौधरीको अध्यक्षतामा मूल व्यवस्थापन समिति निर्माण गरिएको छ।
" /> काठमाडौं। इटहरीमा १०० बेडको आइसोलेसन चाडै निर्माण सम्पन्‍न गरिने भएको छ।
उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले इटहरी-९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै सञ्‍चालनमा ल्याउने गरी काम अघि बढाउने निर्णय गरेको हो।
कोरोना संक्रमित वढ्दै गएकाले लक्षण नदेखिएका संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ।
विभिन्न निकायहरूको सहयोगमा अहिले खानेपानी र विद्युतीकरण कार्य भइरहेको छ। आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरूसँग सहयोगको आग्रह गरिएको छ।
वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महीनाका लागि खाद्यान्‍न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे।
आइसोलेसन संचालनका लागि मेयर चौधरीको अध्यक्षतामा मूल व्यवस्थापन समिति निर्माण गरिएको छ।
"> इटहरीमा छिट्टै १०० बेडको आइसोलेसन सञ्‍चालन गरिने: Dekhapadhi
इटहरीमा छिट्टै १०० बेडको आइसोलेसन सञ्‍चालन गरिने
कोरोना संक्रमित वढ्दै गएकाले लक्षण नदेखिएका संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ।
विभिन्न निकायहरूको सहयोगमा अहिले खानेपानी र विद्युतीकरण कार्य भइरहेको छ। आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरूसँग सहयोगको आग्रह गरिएको छ।
आइसोलेसन संचालनका लागि मेयर चौधरीको अध्यक्षतामा मूल व्यवस्थापन समिति निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्