दमौली। तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत एक दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

भानु नगरपालिकामा हिजो थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरू पनि छन् ।

गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत उनका पतिमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। रासस

" /> दमौली। तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत एक दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

भानु नगरपालिकामा हिजो थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरू पनि छन् ।

गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत उनका पतिमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। रासस

"> बैंकमा कार्यरत दम्पतीलाई कोरोना भएपछि बैंक बन्द गर्न गाउँपालिकाको निर्देशन: Dekhapadhi
बैंकमा कार्यरत दम्पतीलाई कोरोना भएपछि बैंक बन्द गर्न गाउँपालिकाको निर्देशन <p style="text-align: justify;">दमौली। तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत एक दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भानु नगरपालिकामा हिजो थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरू पनि छन् ।</p> <p style="text-align: justify;">गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत उनका पतिमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। रासस</p>
प्रतिक्रिया दिनुहोस्