गाेरखा। गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ।

आज साेमबारबाट जिल्लाभित्र आन्तरिकरूपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

“जिल्लाभित्रै निजी सवारीसाधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्”, उनले भने, “तर त्यस्ता सवारीसाधनमा चालकसहित तीनजनाभन्दा बढी चढ्न पाइने छैन।”

त्यस्तै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सोमबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।

प्रजिअ भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताए।

जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताए। “मालपोत, जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालय र निजी सङ्घसंस्था कुन बार, कसरी सञ्चालन गर्ने भन्ने योजना बनाउँदै छौँ”, उनले भने, “मापदण्ड बनाएर कहिले, कुन बार के सेवा दिने भन्ने छुट्याएर सञ्चालन गर्दैछौँ।” रासस

" /> गाेरखा। गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ।

"> गोरखामा हटाइयाे निषेधाज्ञा: Dekhapadhi
गोरखामा हटाइयाे निषेधाज्ञा

प्रतिक्रिया दिनुहोस्