कैलाली। सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच हजार ८५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये चार हजार ९२९ जना निको भएकाे प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा एक हजार ६९९, कञ्चनपुरमा ६७९, डडेल्धुरामा ३१६, डोटीमा ९२२ जनामा कोरोना संक्रमण भएको छ।
त्यस्तै बैतडीमा ३६९, दार्चुलामा ४८, बाजुरामा ४५२, बझाङमा ३७० र अछाममा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।
यसैगरी कोरोना संक्रमण निको हुनेमा कैलालीका एक हजार ३३१, कञ्चनपुरका ६१६, डडेल्धुरा २९९ र डोटीका ८०३ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
त्यस्तै बैतडीका ३२२, दार्चुला ४१, बाजुरा ४४२, बझाङ २८० र अछामका ७९५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
प्रदेशभरि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ रहेको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ६, बाजुराका २, बझाङका २ र अछामका एकजना रहेको महाशाखा प्रमुख कार्कीले बताए ।
त्यस्तै प्रदेशभरि एक हजार ६८५ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा ८१४ जना रहेको प्रदेश महाशाखा प्रमुख कार्कीले बताए।
उनले अहिलेसम्म प्रदेशभरि ६१ हजार ८४६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच हजार ८५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये चार हजार ९२९ जना निको भएकाे प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

">