काठमाडौं उपत्यकामा ४२९ जना कोरोना सङ्क्रमित थपिए <p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा&nbsp; ४२९ जना कोरोना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p>स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३७२ जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ।</p> <p>देशभर १ हजार २२१ जना सङ्क्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्