दमौली। तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महीनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन्।

अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी बसन्त पौडेलले बताए।

“सरकारी अस्पतालमा कम खर्चमा सेवा लिन पाइनेमा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” उनले भने।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कुलदीप खत्रीले लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको बताउँछन्। “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ। औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ। रासस

" /> दमौली। तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महीनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन्।

अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी बसन्त पौडेलले बताए।

“सरकारी अस्पतालमा कम खर्चमा सेवा लिन पाइनेमा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” उनले भने।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कुलदीप खत्रीले लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको बताउँछन्। “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ। औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ। रासस

"> तीन महीनादेखि थन्कियो एक्सरे मेसिन: Dekhapadhi सरकारी अस्पतालको मेसिन बिग्रिदा निजी अस्पतालबाट महँगो मूल्यमा सेवा लिन बाध्य।
• अस्पतालमा औषधिसमेत अभाव हुन थाल्यो।

तीन महीनादेखि थन्कियो एक्सरे मेसिन
दमौली। तनहुँको बन्दीपुर अस्पतालको एक्सरे मेसिन तीन महीनादेखि बिग्रिदा सर्वसाधारण मर्कामा परेका छन्।

अस्पतालको एक्सरे मेसिन बिग्रिदा सर्वसाधारणले निजी अस्पताल तथा क्लिनिकमा सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी बसन्त पौडेलले बताए।

“सरकारी अस्पतालमा कम खर्चमा सेवा लिन पाइनेमा सर्वसाधारण डुम्रे पुगेर महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” उनले भने।

बन्दीपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कुलदीप खत्रीले लकडाउनले गर्दा मेसिन बनाउन नसकिएको बताउँछन्। “मेसिन बनाउन भरतपुर लगिएको थियो, सामान पाइएको छैन, लकडाउनका कारण समस्या भयो,” उनले भने ।

अस्पतालमा औषधि समेत अभाव हुन थालेको छ। औषधि अभावकै कारण अस्पतालले बिरामीलाई म्याद सकिन लागेको औषधि वितरण गरेको भेटिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्