काठमाडौं। काठमाडौं उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा शुरू गरिएको छ।

नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा शुरू गरिएको हो ।

नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधा नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बससेवा शुरू गरिएको जानकारी दिए। बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ।

बाँसबारीबाट शुरू हुने वस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि शुरू भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म सञ्‍चालन हुनेछ। त्यस्तै एउटा बसले चक्रपथ परिक्रमा गर्नेछ।

शुरूमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एशोसियशनका कार्यकारी सदस्य डा. रितेश थापाले जानकारी दिए।

बसबारे थप कुरा बुझ्‍न ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ। रासस

" /> काठमाडौं। काठमाडौं उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा शुरू गरिएको छ।

"> उपत्यकाका स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा : Dekhapadhi
उपत्यकाका स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा

प्रतिक्रिया दिनुहोस्