झापा। झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका-२ मा स्थापना गरेको पिसीआर प्रयोगशाला तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए। उहाँका
उनका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाएको छ।
मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको 'एकका लागि एक नामक अभियान' बाट सहयोग सङ्कलन गरी स्थापना गरिएको हो।
प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए। रासस
" /> झापा। झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका-२ मा स्थापना गरेको पिसीआर प्रयोगशाला तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए। उहाँकाउनका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाएको छ।
मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको 'एकका लागि एक नामक अभियान' बाट सहयोग सङ्कलन गरी स्थापना गरिएको हो।
प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए। रासस
">