विराटनर। नोबेल शिक्षण अस्पताल विराटनगरमा केही दिनदेखि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा सञ्‍चालनमा ल्याइएको छ। 

अस्पतालले बिरामीमा सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सुरक्षाका लागि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा नियमित गरिएको अस्पालका निर्देशक राजेश नेपालले बताए। 

यसैबीच अस्पताल प्रशासन र स्टाफ नर्सबीच छलफलमा सहमति कायम भई सामूहिक राजीनामा दिएका नर्सहरु काममा फर्केको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। 

केही दिनअघि सुरक्षा र पारिश्रमिकको कारण देखाई अस्पतालमा कार्यरत ५० स्टाफ नर्सले सामूहिक राजीनामा दिएका थिए। अहिले २५ स्टाफ नर्सहरु काममा फर्किएको अस्पतालले जनाएको छ।

" /> विराटनर। नोबेल शिक्षण अस्पताल विराटनगरमा केही दिनदेखि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा सञ्‍चालनमा ल्याइएको छ। 

अस्पतालले बिरामीमा सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सुरक्षाका लागि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा नियमित गरिएको अस्पालका निर्देशक राजेश नेपालले बताए। 

यसैबीच अस्पताल प्रशासन र स्टाफ नर्सबीच छलफलमा सहमति कायम भई सामूहिक राजीनामा दिएका नर्सहरु काममा फर्केको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। 

केही दिनअघि सुरक्षा र पारिश्रमिकको कारण देखाई अस्पतालमा कार्यरत ५० स्टाफ नर्सले सामूहिक राजीनामा दिएका थिए। अहिले २५ स्टाफ नर्सहरु काममा फर्किएको अस्पतालले जनाएको छ।

"> नोबेलमा ओपिडी र आकस्मिक सेवा नियमित: Dekhapadhi
नोबेलमा ओपिडी र आकस्मिक सेवा नियमित <p style="text-align: justify;">विराटनर। नोबेल शिक्षण अस्पताल विराटनगरमा केही दिनदेखि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा सञ्&zwj;चालनमा ल्याइएको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालले बिरामीमा सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सुरक्षाका लागि बन्द गरिएको बहिरङ्ग र आकस्मिक सेवा नियमित गरिएको अस्पालका निर्देशक राजेश नेपालले बताए।&nbsp;</p> <p style="text-align: justify;">यसैबीच अस्पताल प्रशासन र स्टाफ नर्सबीच छलफलमा सहमति कायम भई सामूहिक राजीनामा दिएका नर्सहरु काममा फर्केको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">केही दिनअघि सुरक्षा र पारिश्रमिकको कारण देखाई अस्पतालमा कार्यरत ५० स्टाफ नर्सले सामूहिक राजीनामा दिएका थिए। अहिले २५ स्टाफ नर्सहरु काममा फर्किएको अस्पतालले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्