गलकोट। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले ३ भदौदेखि नगर क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलाप बन्देज गरिएको छ तर बागलुङ-१० भकुण्डको गलुवामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा स्थानीयवासी त्रसित बनेका छन्।

त्यहाँ संक्रमित एक परिवारको घरमा गरिएको न्वारनमा ठूलो जमघट गरी सामूहिक भोज गरिएको पाइएको छ।

छोरीको न्वारनका लागि लमजुङबाट आएका बुबालाई नै संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए।

त्यहाँ १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेर भोज गरिएको थियो। छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले बताए।

संक्रमितको परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ।  स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारन गरिएकी २२ दिनी छोरीसमेत छिन्। रासस

" /> गलकोट। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले ३ भदौदेखि नगर क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलाप बन्देज गरिएको छ तर बागलुङ-१० भकुण्डको गलुवामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा स्थानीयवासी त्रसित बनेका छन्।

त्यहाँ संक्रमित एक परिवारको घरमा गरिएको न्वारनमा ठूलो जमघट गरी सामूहिक भोज गरिएको पाइएको छ।

छोरीको न्वारनका लागि लमजुङबाट आएका बुबालाई नै संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए।

त्यहाँ १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेर भोज गरिएको थियो। छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले बताए।

संक्रमितको परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ।  स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारन गरिएकी २२ दिनी छोरीसमेत छिन्। रासस

"> न्वारनमा भोज आयोजना गर्ने संक्रमित भेटिएपछि ७० जनाको स्वाब संकलन: Dekhapadhi
न्वारनमा भोज आयोजना गर्ने संक्रमित भेटिएपछि ७० जनाको स्वाब संकलन
गलकोट। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले ३ भदौदेखि नगर क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलाप बन्देज गरिएको छ तर बागलुङ-१० भकुण्डको गलुवामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा स्थानीयवासी त्रसित बनेका छन्।

त्यहाँ संक्रमित एक परिवारको घरमा गरिएको न्वारनमा ठूलो जमघट गरी सामूहिक भोज गरिएको पाइएको छ।

छोरीको न्वारनका लागि लमजुङबाट आएका बुबालाई नै संक्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए।

त्यहाँ १ भदौमा छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेर भोज गरिएको थियो। छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले बताए।

संक्रमितको परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ। स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ।  स्वाब सङ्कलन गरिएका ७० मध्ये न्वारन गरिएकी २२ दिनी छोरीसमेत छिन्। रासस

प्रतिक्रिया दिनुहोस्