काठमाडौं। झापाको भद्रपुरस्थित मेची अस्पतालमा सञ्चालन भएको कोभिड-१९ उपचार केन्द्र निर्माणाधीन भवनमा सार्ने तयारी गरिएको छ। 

अस्पतालको मूख्य संक्रमितलाई भवनमा संक्रमित राख्दा अन्य बिरामी उपचारको लागि आउन डराएको भन्दै आलोचना हुन थालेपछि आइसोलेसन कक्ष अन्यत्र सार्न लागिएको हो। 

संक्रमितलाई मेची अस्पतालको निर्माणाधीन भवनमा राख्नेगरी ५० शय्याको व्यवस्थापन गरिएको छ। तयारी अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पीताम्बर ठाकुरले बताए। उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।

मेची अस्पतालको पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत १९ साउनदेखि संक्रमितहरूको उपचार शुरू गरिएको थियो। संक्रमण फैलिएसँगै तीन दिनमै आइसोलेसन भरिएपछि ५० शय्या उपचार केन्द्र निर्माणको पहल थालिएको हो।

" /> काठमाडौं। झापाको भद्रपुरस्थित मेची अस्पतालमा सञ्चालन भएको कोभिड-१९ उपचार केन्द्र निर्माणाधीन भवनमा सार्ने तयारी गरिएको छ। 

अस्पतालको मूख्य संक्रमितलाई भवनमा संक्रमित राख्दा अन्य बिरामी उपचारको लागि आउन डराएको भन्दै आलोचना हुन थालेपछि आइसोलेसन कक्ष अन्यत्र सार्न लागिएको हो। 

संक्रमितलाई मेची अस्पतालको निर्माणाधीन भवनमा राख्नेगरी ५० शय्याको व्यवस्थापन गरिएको छ। तयारी अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पीताम्बर ठाकुरले बताए। उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।

मेची अस्पतालको पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत १९ साउनदेखि संक्रमितहरूको उपचार शुरू गरिएको थियो। संक्रमण फैलिएसँगै तीन दिनमै आइसोलेसन भरिएपछि ५० शय्या उपचार केन्द्र निर्माणको पहल थालिएको हो।

"> मेची अस्पतालको कोभिड उपचार केन्द्र सार्ने तयारी: Dekhapadhi
मेची अस्पतालको कोभिड उपचार केन्द्र सार्ने तयारी <p style="text-align: justify;">काठमाडौं। झापाको भद्रपुरस्थित मेची अस्पतालमा सञ्चालन भएको कोभिड-१९ उपचार केन्द्र निर्माणाधीन भवनमा सार्ने तयारी गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालको मूख्य संक्रमितलाई भवनमा संक्रमित राख्दा अन्य बिरामी उपचारको लागि आउन डराएको भन्दै आलोचना हुन थालेपछि आइसोलेसन कक्ष अन्यत्र सार्न लागिएको हो।&nbsp;</p> <p style="text-align: justify;">संक्रमितलाई मेची अस्पतालको निर्माणाधीन भवनमा राख्नेगरी ५० शय्याको व्यवस्थापन गरिएको छ। तयारी अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पीताम्बर ठाकुरले बताए। उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।</p> <p style="text-align: justify;">मेची अस्पतालको पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत १९ साउनदेखि संक्रमितहरूको उपचार शुरू गरिएको थियो। संक्रमण फैलिएसँगै तीन दिनमै आइसोलेसन भरिएपछि ५० शय्या उपचार केन्द्र निर्माणको पहल थालिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्