काठमाडौं। गण्डकी प्रदेशका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। 

काठमाडौं, चितवन र भरतपुरमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका एक महिला र दुईजना पुरुष, नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीकी एक महिला र मध्यविन्दुकी एक महिलामा संक्रमण देखिएको हो। 

मध्यविन्दुकी संक्रमित महिला स्वास्थ्यकर्मी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

योसँगै प्रदेशभर दुई हजार ९९ जनामा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। 

" /> काठमाडौं। गण्डकी प्रदेशका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। 

काठमाडौं, चितवन र भरतपुरमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका एक महिला र दुईजना पुरुष, नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीकी एक महिला र मध्यविन्दुकी एक महिलामा संक्रमण देखिएको हो। 

मध्यविन्दुकी संक्रमित महिला स्वास्थ्यकर्मी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

योसँगै प्रदेशभर दुई हजार ९९ जनामा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। 

"> स्वास्थ्यकर्मीसहित गण्डकीमा ५ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
प्रदेश स्वास्थ्य निर्देशनालय।
स्वास्थ्यकर्मीसहित गण्डकीमा ५ जना कोरोना संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौं, चितवन र भरतपुरमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका एक महिला र दुईजना पुरुष, नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीकी एक महिला र मध्यविन्दुकी एक महिलामा संक्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">मध्यविन्दुकी संक्रमित महिला स्वास्थ्यकर्मी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">योसँगै प्रदेशभर दुई हजार ९९ जनामा संक्रमण पुष्&zwj;टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्