काठमाडाैं। उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड-१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको पीसीआर परीक्षण गरिएको थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सीसीएमसीको उक्त बैठकमा सहभागी थिए।

उनीहरूको स्वाब  बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा थिए। रासस

" /> काठमाडाैं। उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड-१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको पीसीआर परीक्षण गरिएको थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सीसीएमसीको उक्त बैठकमा सहभागी थिए।

उनीहरूको स्वाब  बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा थिए। रासस

"> उपप्रधानमन्त्रीसहित सीसीएमसीका सबै पदाधिकारीको काेभिड-१९ परीक्षण नतिजा नेगेटिभ: Dekhapadhi
उपप्रधानमन्त्रीसहित सीसीएमसीका सबै पदाधिकारीको काेभिड-१९ परीक्षण नतिजा नेगेटिभ
काठमाडाैं। उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड-१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको पीसीआर परीक्षण गरिएको थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सीसीएमसीको उक्त बैठकमा सहभागी थिए।

उनीहरूको स्वाब  बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा थिए। रासस

प्रतिक्रिया दिनुहोस्