नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको छ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको हो।

जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेलसम्मका लागि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए।

पछिल्लो समय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। रासस

" /> नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको छ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको हो।

जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेलसम्मका लागि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए।

पछिल्लो समय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। रासस

"> दुम्कौली स्वास्थ्य केन्द्रकाे आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द: Dekhapadhi
दुम्कौली स्वास्थ्य केन्द्रकाे आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको छ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको हो।

जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेलसम्मका लागि आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए।

पछिल्लो समय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्