काठमाडौं। २४ घण्टायता पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी हुन्। मृत्यु भएकामा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन्। त्यस्तै अर्का वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुष रहेका छन्।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए। मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको पनि उनले बताए।

मृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पीसीआर परीक्षण पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएकाको सङ्ख्या ३६ पुगेको छ। पर्सामा सङ्क्रमित भएकाको सङ्ख्या दुई हजार ९५ पुगेको छ।

" /> काठमाडौं। २४ घण्टायता पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी हुन्। मृत्यु भएकामा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन्। त्यस्तै अर्का वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुष रहेका छन्।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए। मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको पनि उनले बताए।

मृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पीसीआर परीक्षण पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएकाको सङ्ख्या ३६ पुगेको छ। पर्सामा सङ्क्रमित भएकाको सङ्ख्या दुई हजार ९५ पुगेको छ।

"> पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ३६ पुग्यो: Dekhapadhi स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु।
• मृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पीसीआर परीक्षण पोजिटिभ आएको थियो।
• पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएकाको सङ्ख्या ३६ पुगेको छ।
• र्सामा सङ्क्रमित भएकाको सङ्ख्या दुई हजार ९५ पुगेको छ।

पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ३६ पुग्यो
काठमाडौं। २४ घण्टायता पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी हुन्। मृत्यु भएकामा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन्। त्यस्तै अर्का वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुष रहेका छन्।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए। मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको पनि उनले बताए।

मृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पीसीआर परीक्षण पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएकाको सङ्ख्या ३६ पुगेको छ। पर्सामा सङ्क्रमित भएकाको सङ्ख्या दुई हजार ९५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्