काठमाडौं। खोटाङको ऐंसेलुखर्क गाउँपालिका-४, जलेश्वरी थापा गाउँ बस्ने एक युवक एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २३ वर्षीय मानकाजी तामाङ रहेका छन्।

उनलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट खटिएको प्रहरीले शनिबार बिहान पक्राउ  गरेको हो।

मानकाजीले बारीमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने ईन्द्रकुमार तामाङको १२ वर्षीय छोरा शैलेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको थियो त्यसपछि गएको प्रहरी टोलीले मानकाजीलाई पक्राउ गरेको हो।

यस्तै बाजुराको बडीमालिका नगरपालिका-७, रजातोली तल्लो पलानका सुरेन्द्र ल्वार र दलवीरे चदारा बन्दुकसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई नाल भरूवा बन्दुकमा प्रयोग हुने सरियाको १० थान ठूलो गोली, ३१ थान सानो गोली, १० थान घरेलु केप र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ उनीहरूको साथबाट बरामद गरेको छ।

प्रहरीले सोही ठाउँ बस्ने गोरख ल्वारको घरबाट एक नाल भरूवा बन्दुक, तीन थान सरियाको गोलीको टुक्रा र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ।

हाल गोरख ल्वार फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। खोटाङको ऐंसेलुखर्क गाउँपालिका-४, जलेश्वरी थापा गाउँ बस्ने एक युवक एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २३ वर्षीय मानकाजी तामाङ रहेका छन्।

उनलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट खटिएको प्रहरीले शनिबार बिहान पक्राउ  गरेको हो।

मानकाजीले बारीमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने ईन्द्रकुमार तामाङको १२ वर्षीय छोरा शैलेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको थियो त्यसपछि गएको प्रहरी टोलीले मानकाजीलाई पक्राउ गरेको हो।

यस्तै बाजुराको बडीमालिका नगरपालिका-७, रजातोली तल्लो पलानका सुरेन्द्र ल्वार र दलवीरे चदारा बन्दुकसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई नाल भरूवा बन्दुकमा प्रयोग हुने सरियाको १० थान ठूलो गोली, ३१ थान सानो गोली, १० थान घरेलु केप र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ उनीहरूको साथबाट बरामद गरेको छ।

प्रहरीले सोही ठाउँ बस्ने गोरख ल्वारको घरबाट एक नाल भरूवा बन्दुक, तीन थान सरियाको गोलीको टुक्रा र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ।

हाल गोरख ल्वार फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

"> भरुवा बन्दुकसहित तीनजना पक्राउ, एकजना फरार: Dekhapadhi
भरुवा बन्दुकसहित तीनजना पक्राउ, एकजना फरार
काठमाडौं। खोटाङको ऐंसेलुखर्क गाउँपालिका-४, जलेश्वरी थापा गाउँ बस्ने एक युवक एक नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २३ वर्षीय मानकाजी तामाङ रहेका छन्।

उनलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट खटिएको प्रहरीले शनिबार बिहान पक्राउ  गरेको हो।

मानकाजीले बारीमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने ईन्द्रकुमार तामाङको १२ वर्षीय छोरा शैलेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको थियो त्यसपछि गएको प्रहरी टोलीले मानकाजीलाई पक्राउ गरेको हो।

यस्तै बाजुराको बडीमालिका नगरपालिका-७, रजातोली तल्लो पलानका सुरेन्द्र ल्वार र दलवीरे चदारा बन्दुकसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई नाल भरूवा बन्दुकमा प्रयोग हुने सरियाको १० थान ठूलो गोली, ३१ थान सानो गोली, १० थान घरेलु केप र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ उनीहरूको साथबाट बरामद गरेको छ।

प्रहरीले सोही ठाउँ बस्ने गोरख ल्वारको घरबाट एक नाल भरूवा बन्दुक, तीन थान सरियाको गोलीको टुक्रा र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ।

हाल गोरख ल्वार फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्