कोभिड-१९ बाट थप १२ जनाको मृत्यु, कुल मृत्यु संख्या २०७ पुग्याे
काठमाडौं। कोभिड-१९ बाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला तीन जना र पुरुष ९ जनाको मृत्यु भएको हो।

मृत्यु हुने महिलाहरूमा पाल्पा, काठमाडाैं र भक्तपुरका छन्।

त्यस्तै पुरूषहरूमा पर्सामा दुईजना,  ललितपुरमा दुईजना, सिरहा, गाेरखा, कास्की, काठमाडाैं र भक्तपुरमा एक/एकजना रहेका छन्।

यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्