काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

देशभर गरिएको ११ हजार ५१६ पीसीआर परीक्षण मध्ये २४२ महिला र ६४२ पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै हालसम्म नेपालमा ३७ हजार ३४० जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन्। 

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

देशभर गरिएको ११ हजार ५१६ पीसीआर परीक्षण मध्ये २४२ महिला र ६४२ पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै हालसम्म नेपालमा ३७ हजार ३४० जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन्। 

"> थप ८८४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ हजार नाघ्यो: Dekhapadhi
थप ८८४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">देशभर गरिएको ११ हजार ५१६ पीसीआर परीक्षण मध्ये २४२ महिला र ६४२ पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">योसँगै हालसम्म नेपालमा ३७ हजार ३४०&nbsp;जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयका प्रवक्ता प्रा.डा.&nbsp;जागेश्वर गौतमले जानकारी दिए।</p> <p style="text-align: justify;">यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्