काठमाडौं। काठमाडौं उपत्यकामा १८६ जना कोरोना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ जना नयाँ सङ्क्रमित थपिएका हुन्। 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५५ जनामा, ललितपुरमा १९ जनामा र भक्तपुरमा १२ जनामा सङ्क्रमण देखिएको छ।

वागमती प्रदेशमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

 

" /> काठमाडौं। काठमाडौं उपत्यकामा १८६ जना कोरोना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ जना नयाँ सङ्क्रमित थपिएका हुन्। 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५५ जनामा, ललितपुरमा १९ जनामा र भक्तपुरमा १२ जनामा सङ्क्रमण देखिएको छ।

वागमती प्रदेशमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

 

"> काठमाडौं उपत्यकामा १८६ जना सङ्क्रमित थपिए: Dekhapadhi
काठमाडौं उपत्यकामा १८६ जना सङ्क्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा&nbsp;१८६ जना कोरोना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ जना नयाँ सङ्क्रमित थपिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५५ जनामा, ललितपुरमा १९ जनामा र भक्तपुरमा १२ जनामा सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">वागमती प्रदेशमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्