कैलाली। कोरोना भाइरसको महामारीले विश्वमा उथलपुथल सिर्जना गरेको छ।

मानिसहरूको जनजीवन १८० डिग्री परिवर्तन भएको छ। दशौं करोडले रोजगारी गुमाइसकेका छन् भने कैयौं व्यवसायहरू धरासायी बनेका छन्।

विश्वव्यापीरूपमा साढे दुई करोड हाराहारीका मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। यसबाटै मर्नेको संख्या साढे आठ लाख पुग्न लागिसकेको छ।

अचानक सम्पूर्ण मानवजातिका लागि एउटा ठूलो दुर्दशाका रूपमा आठ महिनाअघि चीनको वुहानबाट सुरू भएको कोरोना भेलले पूरा विश्व तहस-नहस पारिसकेको छ। अर्थतन्त्र चौपट छ। शिक्षा र स्वास्थ्यको अवस्था दयनीय भइसकेको छ। सामाजिक प्राणी समाजबाटै ‘आइसोलेसन’मा पुगेको छ।

तर, यही कोरोना महामारीका कारण सिर्जित जटिल परिस्थितिले केहीलाई भने जीवनको नयाँ बाटो पनि दिएको छ। धनगढीका नरेन्द्र शाह कोरोना महामारीका कारण व्यावसायिक जीवनमा नयाँ बाटो लिने एउटा गतिलो उदाहरण हुन्।

कलेजका सह-प्राध्यापक शाहले कोरोना कहरका कारण कलेज बन्द भएपछि नयाँ व्यवसाय सुरू गरेका छन्, मासु पसलको।

धनगढी उपमहानगरपालिका-५ का ३२ वर्षीय शाहले स्थानीय क्याम्पसहरूमा होटल म्यानेजमेन्ट विषय पढाउन थालेको दशक नाघिसकेको थियो।

भारतको राजस्थानबाट होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनले सन २००९ देखि धनगढीको नेपाल वेष्टर्न एकेडेमीमा त्यही विषय पढाइरहेका थिए। कैलाली बहुमुखी क्याम्पसमा पछिल्लो ६ वर्षयता सह-प्राध्यापकका रूपमा उनी कार्यरत थिए।

दशकभन्दा लामो समयदेखि चल्दै आएको उनको चक-डस्टर दिनचर्यामा गत चैतदेखि एकाएक पूर्णविराम लाग्यो। कोरोना भाइरसको महामारी नेपाल छिरेयता जारी गरिएका लकडाउनसँगै कलेज बन्द भएपछि अध्यापनको कामबाट शाहले फूर्सद पाए।

अचानक लकडाउनले घरमै थन्काएपछि उनले नयाँ व्यवसाय गर्नुपर्छ भन्ने सोचेर धनगढीमा निष्कर्ष मिट मार्ट एण्ड प्रोसेसिङ हाउस सञ्चालनमा ल्याएको बताए।

एकाबिहानै औपचारिक लुगा लगाएर ‘लेक्चर’ दिन क्याम्पस धाउने शाहको बाटो आजकाल मासु पसलतिर फेरिएको छ। त्यसैले हाफ पाइन्ट र सेण्डो लगाएरै खसी-कुखुरा काट्न तम्सिन्छन्।

मासु पसल सञ्चालनमा शाहलाई भाइ शुभमको साथ छ। “अहिले महामारीको समयमा धेरै मानिसको भीडभन्दा पनि घरकै दुईजना भइयो भने सुरक्षित हुन्छ,” उनले भने।

महामारीको बेला अपनाउनुपर्ने सबै सावधानी आफूले पसलमा अपनाएको दाबी गर्ने शाहले होम डेलिभरीको सुविधा पनि राखेको बताए।

तत्कालका लागि संक्रमणको जोखिम कम होस् भनेर डेलिभरीको व्यवस्था गरेको उनी बताउँछन्। उनले पसलमा पनि सामाजिक दूरी पालना गरिरहेको दाबी गरे।

" /> कैलाली। कोरोना भाइरसको महामारीले विश्वमा उथलपुथल सिर्जना गरेको छ।

"> कोरोनाले फेरेको दिनचर्या: सह-प्राध्यापक बने मासु पसले : Dekhapadhi
नरेन्द्र शाह (दायाँ) र उनका भाइ सुभम।
कोरोनाले फेरेको दिनचर्या: सह-प्राध्यापक बने मासु पसले

प्रतिक्रिया दिनुहोस्