काठमाडाैं। नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहका सम्झनामा स्थापित ‘मंगलादेवी स्मृति प्रतिष्ठान’ले सातवटै प्रदेशका संयोजक चयन गरेको छ।
प्रतिष्ठानको शुक्रबार सम्पन्न बैठकले प्रदेश १ मा सुनसरीकी विजया कटुवाल, प्रदेश २ मा सिरहाकी संगीता कर्माचार्य, बागमती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सन्ध्या पोखरेल, प्रदेश ५ मा दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा बझाङकी शान्ति बोहोरा पुजारालाई चयन गरेको छ। रासस
" /> काठमाडाैं। नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहका सम्झनामा स्थापित ‘मंगलादेवी स्मृति प्रतिष्ठान’ले सातवटै प्रदेशका संयोजक चयन गरेको छ।प्रतिष्ठानको शुक्रबार सम्पन्न बैठकले प्रदेश १ मा सुनसरीकी विजया कटुवाल, प्रदेश २ मा सिरहाकी संगीता कर्माचार्य, बागमती प्रदेशमा चितवनकी तारा गुरुङ, गण्डकी प्रदेशमा कास्कीकी सन्ध्या पोखरेल, प्रदेश ५ मा दाङकी गिरिजा न्यौपाने, कर्णाली प्रदेशमा सुर्खेतकी जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा बझाङकी शान्ति बोहोरा पुजारालाई चयन गरेको छ। रासस
">