काठमाडौं। कोरोना संक्रमणको सबैभन्दा बढी मारमा परेको अमेरिकामा सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ। वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोद्दा संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ। सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ। ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन्।

वर्ल्ड मिटरको पछिल्लो अपडेटअनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ। जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन्।

" /> काठमाडौं। कोरोना संक्रमणको सबैभन्दा बढी मारमा परेको अमेरिकामा सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ। वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोद्दा संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ। सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ। ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन्।

वर्ल्ड मिटरको पछिल्लो अपडेटअनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ। जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन्।

"> अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नजिक: Dekhapadhi
तस्बिर:एफपी
अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नजिक <p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमणको सबैभन्दा बढी मारमा परेको अमेरिकामा सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ। वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोद्दा संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ। सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।</p> <p style="text-align: justify;">अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या&nbsp;३८ लाख १२ हजार ६०५ पुगेको छ। ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन्।</p> <p style="text-align: justify;">वर्ल्ड मिटरको&nbsp;पछिल्लो अपडेटअनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ। जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्