काठमाडौं। नेपाल पत्रकार महासंघले नेपालमा हालसम्म ७१ जना सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएको जनाएको छ।

“उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन्,” महासंघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही पत्रकार महिलामा समेत संक्रमण देखिएको छ। महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन्।”

पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै कोरोना महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार  प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन्।

त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन्। जसमा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन्।

वागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएका छन्। जसमा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन्।

गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन्। जसमा कास्कीका १ जना र नवलपुरका ७ जना छन्।

प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन्। जसमा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ जना छन्। त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

“संक्रमितमध्ये केही निको भइसकेका छन्, केही उपचाररत छन्। महासंघ उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,” महासंघको विज्ञप्तिमा उल्लेख छ।

विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको महासंघले जनाएको छ।

“विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन्। महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ,” महासंघले विज्ञप्ति मार्फत भनेको छ।

" /> काठमाडौं। नेपाल पत्रकार महासंघले नेपालमा हालसम्म ७१ जना सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएको जनाएको छ।

"> ७१ जना सञ्चारकर्मीमा कोरोना संक्रमण: Dekhapadhi
७१ जना सञ्चारकर्मीमा कोरोना संक्रमण

प्रतिक्रिया दिनुहोस्