“अनिवार्यरूपमा मास्क लगाउनुस्। सकेसम्म घरबाहिर ननिस्कनुस्। नियमितरूपमा साबुन पानीले हात धोइरहनुस्। स्यानिटाइजरको प्रयोग गर्नुस,” कोरोना भाइरसको महामारीले पूरा विश्वलाई आक्रान्त बनाइरहेका बेला सुरक्षित रहन सबैतिर जारी गरिएका स्वास्थ्य निर्देशिकाले भन्ने साझा कुरा हुन् यी।

कोरोना भाइरस पुगेका विश्वका सबै स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ। नेपालमा पनि मास्क नलगाई घरबाहिर ननिस्कन सरकारले आह्वान गरेको छ।

मास्क नलगाईकन सार्वजनिकस्थलमा निस्कनेलाई कारबाहीको दायरामा ल्याइने गरिएकाे छ।

स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनहरूले मास्क अनिवार्य गरे पनि कस्तो मास्क लगाउनुपर्ने भन्नेमा थप प्रष्टता अपनाएका छैनन्।

देखापढीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यसँग कोरोना कहरको बेला यसबाट बाच्न कस्तो मास्क लगाउनु पर्छ ? भन्ने प्रश्न गरेको थियो।

डा. वैद्यका सुझाव उनकै शब्दमा ः

सामान्यतया आजकाल सर्जिकल मास्क बढी प्रयोगमा आइरहेको देखिन्छ। कतिपयले एन-९५ वा केएन-९५ मास्क पनि प्रयोग गर्ने गर्छन्।

तर, आफूले प्रयोग गर्दै आएको मास्क कति सुरक्षित छ ? भन्ने जानकारी लिनु उचित हुन्छ। बजारमा सजिलै पाइने सर्जिकल/एन-९५/केएन-९५ तथा कपडाको मास्क भरपर्दो र विश्वासिलो छ कि छैन ? यसले भाइरसलाई रोक्छ वा रोक्दैन ? अथवा कुन मास्कले भाइरसको संक्रमणबाट जोगाउन सक्छ ? भन्ने बुझ्नु जरुरी छ।

सामान्यतया तीन लेयरको मास्क लगाउँदा कोरोना भाइरस संक्रमणको सम्भावना कम हुन्छ। यसका साथै आफूले लगाएको मास्क कति सुरक्षित छ? भन्ने हामी आफैँ पनि जाँच्न सक्छौं।

हामीले प्रयोग गर्ने मास्क लगाएर मुख अगाडि मैनबत्ती वा लाइटर बालेर फुकेर पनि भाइरस रोक्नमा मास्कको दक्षता मापन गर्न सकिन्छ। यसरी मास्क लगाएर फुक्दा बालेको लाइटर निभ्यो वा बलिरहेको आगोमा हावाको प्रभाव पर्‍यो भने त्यो मास्कले कोरोना भाइरसबाट बच्न सुरक्षित छैन। र, यस्ता मास्कको प्रयोगले आफूसँगै अरूमा पनि संक्रमण फैलिने उच्च जोखिम हुन्छ।

यदि हामीले पातलो सर्जिकल मास्क लगाइरहेका छौं भने मुखबाट निस्केको हावा रोक्न सक्दैन। यसको अर्थ बाहिरको हावा पनि सजिलै भित्र र भित्रको हावा पनि सजिलै बाहिर आउन सक्छ।

यसको अर्थ पातलो सर्जिकल मास्कले जोखिम नै नरोक्ने भन्ने होइन। यस्तो पातलो मास्क दुईवटा लगाउँदा सुरक्षित र भरपर्दो हुन्छ। त्योभन्दा तीन लेयरको कपडाको मास्क लगाउँदा राम्रो हुन्छ।

मास्क प्रयोगमा धेरै हेल्चेक्य्राइँ गर्नु र नाकभन्दा मुनि तानेर मास्क लगाउनु हुँदैन। नाकको माथिल्लो भागमा थिचेर हावा सीधैभित्र नपस्ने सुनिश्चित गरेर मास्क लगाउनुपर्छ।

अर्को रोचक कुरा पनि थाहा पाइराखौँ। तपाईं हामीले मास्क लगाउँदा स्वास फेर्न गाह्रो भएको महसुस गर्छौं। यसको मुख्य कारण हो, पर्याप्त अक्सिजन लिन नसक्नु। चार घण्टा मास्क लगाइसकेपछि कम्तीमा ३० मिनेटसम्म खुला र एकान्त ठाउँमा मास्क फुकालेर बस्नु जरूरी छ, यसले फोक्सोमा पर्याप्त अक्सिजन पुग्छ र स्वस्थ रहन मद्दत पुग्छ।

एन-९५ र केएन-९५ मास्कबारे पनि सायद हामीलाई सबै कुरा थाहा छैन। यी मास्कहरू कोरोना भाइरस महामारीभन्दा धेरै अगाडि बनिसकेका मास्कहरू हुन्।

यी मास्कहरूले ९५ प्रतिशत ब्याक्टेरियालाई नाक र मुखभित्र प्रवेश गर्न दिँदैनन्। त्यसैले यी मास्कको नामको पछाडि ९५ राखिएको हो। तर, यी मास्कले ब्याक्टेरिया रोक्ने कुरामा कुनै शंका नभए पनि हामीले कोरोनाविरुद्ध प्रयोग गरिरहेका छौं। र, यसमा बुझ्नुपर्ने कुरा के हो भने कोरोना भाइरसको आकार ब्याक्टेरियाभन्दा धेरै सानो हुन्छ।

यी मास्कहरू भल्व भएका र नभएका पनि छन्। कोरोनाको सन्दर्भमा भल्व भएको एन-९५ र केएन-९५ मास्क लगाउनु भनेको मास्क नै नलगाए सरह हुने अध्ययनले देखाइसकेको छ। त्यसैले यस्ता मास्क लगाउँदा भल्व नभएका मास्क लगाउने हो भने संक्रमणको जोखिम धेरै हदसम्म कम हुन्छ।

कोरोना संक्रमित व्यक्तिसँग सुरक्षित ढङ्गले मास्क लगाएर हावा नछिर्ने गरी बढीमा १५ मिनेटसम्म बस्दा कोरोना सर्ने सम्भावना निकै न्यून हुन्छ। संक्रमित व्यक्तिसँग मास्क नलगाएरै पनि ६ फिट दूरी कायम गरेर बस्दा बढीमा १५ मिनेटसम्म संक्रमणको सम्भावना कम नै हुन्छ।

" /> “अनिवार्यरूपमा मास्क लगाउनुस्। सकेसम्म घरबाहिर ननिस्कनुस्। नियमितरूपमा साबुन पानीले हात धोइरहनुस्। स्यानिटाइजरको प्रयोग गर्नुस,” कोरोना भाइरसको महामारीले पूरा विश्वलाई आक्रान्त बनाइरहेका बेला सुरक्षित रहन सबैतिर जारी गरिएका स्वास्थ्य निर्देशिकाले भन्ने साझा कुरा हुन् यी।

"> कुन मास्क सुरक्षित छ ? जाँच्ने विधिबारे थाहा पाइराखौं (भिडिओसहित): Dekhapadhi
कुन मास्क सुरक्षित छ ? जाँच्ने विधिबारे थाहा पाइराखौं (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्