काठमाडाैं। कोभिड-१९ संकट व्यवस्थापन समितिमा कार्यरत कार्यालय सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका छन्। उनी होम आइसोलेसनमा बसेका हुन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा भने स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै घरमै बसेका छन्।
कार्यालय सहयोगीबाट टाढै रहेको भए पनि सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले मन्त्री थापा सतर्क रहेको उनको सचिवालयले जनाएको छ।
उनको सचिवालयले भनेको छ, “मन्त्रीज्यू न्यून जाेखिममा हुनुहुन्छ, तैपनि सतर्कता अपनाउनु भएको छ र उहाँ होम आइसोलेसनमा बस्नु भएको छैन।”
संकट व्यवस्थापन समितिको बैठकमा चियानास्ता पुर्‍याउँदै आएका कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएको हो।
पोखरेल आइसोलेसनमा रहेको तथा थापा सुरक्षा सजगता अपनाएर बसेकाले सत्तारुढ नेकपाको भोलिका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको बुझिएको छ। दुवैजना सचिवालय सदस्य हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारीअनुसार कोभिड-१९ लाई कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको हो।
स्थगित सचिवालय बैठक भदौ १८ गतेका लागि तय भएको छ।
" /> काठमाडाैं। कोभिड-१९ संकट व्यवस्थापन समितिमा कार्यरत कार्यालय सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका छन्। उनी होम आइसोलेसनमा बसेका हुन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा भने स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै घरमै बसेका छन्।
कार्यालय सहयोगीबाट टाढै रहेको भए पनि सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले मन्त्री थापा सतर्क रहेको उनको सचिवालयले जनाएको छ।
उनको सचिवालयले भनेको छ, “मन्त्रीज्यू न्यून जाेखिममा हुनुहुन्छ, तैपनि सतर्कता अपनाउनु भएको छ र उहाँ होम आइसोलेसनमा बस्नु भएको छैन।”
संकट व्यवस्थापन समितिको बैठकमा चियानास्ता पुर्‍याउँदै आएका कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएको हो।
पोखरेल आइसोलेसनमा रहेको तथा थापा सुरक्षा सजगता अपनाएर बसेकाले सत्तारुढ नेकपाको भोलिका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको बुझिएको छ। दुवैजना सचिवालय सदस्य हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारीअनुसार कोभिड-१९ लाई कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको हो।
स्थगित सचिवालय बैठक भदौ १८ गतेका लागि तय भएको छ।
"> उपप्रधानमन्त्री आइसोलेसनमा, गृहमन्त्री पनि सुरक्षा सतर्कता अपनाउँदै, नेकपाको सचिवालय बैठक स्थगित: Dekhapadhi
उपप्रधानमन्त्री आइसोलेसनमा, गृहमन्त्री पनि सुरक्षा सतर्कता अपनाउँदै, नेकपाको सचिवालय बैठक स्थगित
काठमाडाैं। कोभिड-१९ संकट व्यवस्थापन समितिमा कार्यरत कार्यालय सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका छन्। उनी होम आइसोलेसनमा बसेका हुन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा भने स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै घरमै बसेका छन्।
कार्यालय सहयोगीबाट टाढै रहेको भए पनि सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले मन्त्री थापा सतर्क रहेको उनको सचिवालयले जनाएको छ।
उनको सचिवालयले भनेको छ, “मन्त्रीज्यू न्यून जाेखिममा हुनुहुन्छ, तैपनि सतर्कता अपनाउनु भएको छ र उहाँ होम आइसोलेसनमा बस्नु भएको छैन।”
पोखरेल आइसोलेसनमा रहेको तथा थापा सुरक्षा सजगता अपनाएर बसेकाले सत्तारुढ नेकपाको भोलिका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको बुझिएको छ। दुवैजना सचिवालय सदस्य हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिएको जानकारीअनुसार कोभिड-१९ लाई कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको हो।
स्थगित सचिवालय बैठक भदौ १८ गतेका लागि तय भएको छ।
प्रतिक्रिया दिनुहोस्