काठमाडौंमा थपिए ४१५ जना कोरोना सङ्क्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। </p>
<p>स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३५० जनामा , ललितपुरमा ११ जनामा र भक्तपुरमा ५४ जनामा सङक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
